प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
आइतबार, जेठ १४, २०८०
आज पनि घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे
आइतबार, जेठ १४, २०८०
नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो । गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म जारी रहेको छ ।
लक्ष्मी बैंक र सनराइज बैंक मर्जर हुँदै
आइतबार, जेठ १४, २०८०
बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि सभा डाकेको हो । साधारण सभा आम्रपालि ब्याङ्केट बालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ ।
भारतसँग पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौता गरिने
शुक्रबार, जेठ १२, २०८०
शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पेट्रोलियम पाइपलाइन सम्बन्धी सम्झौत गर्ने निर्णय गरेको हो ।
प्रभु लाइफ इन्स्याेरेन्सको लाभांश पारित गर्न साधारणसभा आह्वान
शुक्रबार, जेठ १२, २०८०
सभामा उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
भौतिक पूर्वाधारमन्त्री ज्वालाले गरे नागढुंगा सुरुङमार्गको निरीक्षण
शुक्रबार, जेठ १२, २०८०
शुक्रबार बिहान विश्व बैंकका उच्च अधिकारीसहित मन्त्री ज्वालाले नागढुङ्गा सुरुङमार्गको अवलोकन गरेका हुन् ।
१ हजार रुपैयाँले घट्याे सुनको भाउ
बिहीबार, जेठ ११, २०८०
बिहीबार सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतिताेला १ लाख ८ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेप्से आज बिहीबार बन्द हुने
बिहीबार, जेठ ११, २०८०
आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाको तीन जिल्लाहरुमा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो ।
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
बुधबार, जेठ १०, २०८०
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
सेयर बजार १६.४९ अंकले बढ्याे
बुधबार, जेठ १०, २०८०
अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक बुधबार पनि दाेहाेराे अंकले बढेकाे हाे । बैंकहरुको ब्याजदर अझै घट्ने संकेत देखिएपछि दुई दिनयता सेयर बजारमा रौनकता छाएको छ ।
यस्ताे छ तरकारी तथा फलफूलकाे मुल्यः सबैभन्दा सस्ताे बन्दा, महंगाे सुकेकाे खुर्सानी
बुधबार, जेठ १०, २०८०
जसअनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।
सेयर बजार सकारात्मक बाटोमा, ५१.३१ अंकले बढ्याे
मंगलबार, जेठ ९, २०८०
यसैक्रममा मंगलबार नेप्से सूचक ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा आएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
मुलुकको सार्वजनिक ऋण साढे २१ खर्ब नाघ्यो,एक बर्षमै थपियो १ सय ४१ अर्ब
सोमबार, जेठ ८, २०८०
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र रू १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल रू २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो ।