Public Pana
मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मधेस प्रदेश सरकारको आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा आज पेश गर्नुभयो ।
आज  मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पु¥याएका हुन् ।
लाभकरमा अर्थमन्त्रालय र लगानीकर्ताबीच सहमति भएसँगै सेयर बजारमा उछाल
लाभकरमा अर्थमन्त्रालय र लगानीकर्ताबीच सहमति भएसँगै सेयर बजारमा उछाल अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले जारी गरेको पत्रमा प्राकृतिक व्यक्तिको लागि हाल लिइएको पुँजीगत लाभकर नै अन्तिम लाभकर भएको स्पष्ट पारेको छ। 
१ हजार ७०० रुपैयाँले घट्याे सुनको मूल्य
१ हजार ७०० रुपैयाँले घट्याे सुनको मूल्य प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
कुमारी बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन
कुमारी बैंकको सेयरमा आवेदन दिने आज अन्तिम दिन बैंकले गत जेठ १२ गतेबाट बैंकको संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्रीमा राखेको हो।
सुनको भाउ हालसम्मकै उच्च
सुनको भाउ हालसम्मकै उच्च बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ।
अप्पर स्यांङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
अप्पर स्यांङ्गे हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन शुक्रबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम
नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि भारी गिरावट आएको नेप्से सूचक बिहीबार १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।
रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिने : भारतीय प्रधानमन्त्री मोदी
रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तिव्रता दिने : भारतीय प्रधानमन्त्री मोदी प्रधानमन्त्री प्रचण्ड र आफूले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाउने निश्चित गरेको मोदीको भनाइ छ ।
नेपालले पायो भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति
नेपालले पायो भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति भारतको चारदिने भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिएका हुन् । 
सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा
सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा यसअघि संस्थापक सेयरधनीहरुका लागि ३५ दिने अवधि राखेर सेयर बिक्री गरे पनि आवेदन नपरेपछि गैरसंस्थापक ९अन्य व्यक्ति, कम्पनी र संस्था०का लागि बैंकले आवेदन खुला गरेको हो ।
Weather Update