आइएमई लाइफको आइपीओ खुला हुने
शुक्रबार, जेठ २६, २०८०
५६ लाख सेयर लगानीकर्ताको सुरक्षा गर्न कुनै कसर बाँकी रहँदैनः अर्थमन्त्री डा. महत
बिहीबार, जेठ २५, २०८०
‘सेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ ।
तोलामा १ हजारले घट्यो सुनको मूल्य
बिहीबार, जेठ २५, २०८०
छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको जनाएको छ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
बिहीबार, जेठ २५, २०८०
यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।
लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
बिहीबार, जेठ २५, २०८०
कम्पनिले प्रतिइकाई १ हजार रुपैयाँको दरमा १० लाख इकाई ऋणपत्र जारी गरेको छ। यसमध्य ६ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गरेको छ । ४ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको हो ।
एप्पलले ल्यायो संसारकै सबैभन्दा पातलो म्याकबुक
बुधबार, जेठ २४, २०८०
नयाँ १५ इन्चको म्याकबुक एयर १,२९९ डलरमा बिक्री गर्ने जनाएको छ ।
उदयपुर सिमेन्टका महानिर्देशकले दिए राजीनामा
बुधबार, जेठ २४, २०८०
उद्योग आर्थिक संकटमा फसेपछि ऋण तिर्न पैसा मागिएकोमा त्यो सरकारले दिन नसकेपछि राजीनामा दिएको मन्त्रालय स्रोतले बताएको छ ।
६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैनः अध्यक्ष यादव
बुधबार, जेठ २४, २०८०
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवाद विमुख भएको टिप्पणी गर्नुभएको हो । उहाँले बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवादउन्मुख नभएको बताउनु भयो ।
सेयर बजार ४.६८ अंकले बढ्याे
बुधबार, जेठ २४, २०८०
एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।