हेलम्बुले काठमाडौँबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
शनिबार, असार २, २०८०
कोरल्ला नाकाको स्तरोन्नति र नेपाली उत्पादनको सहज पहुँचका लागि तिब्बत सकारात्मक
शुक्रबार, असार १, २०८०
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका महासचिव वाङ चेङजुङले शिष्टाचार भेट गरेका छन्।
उड्डयन प्राधिकरणले सोध्यो महानगर प्रमुख बालेनलाई स्पष्टीकरण (पत्रसहित)
शुक्रबार, असार १, २०८०
सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेको भन्दै प्राधिकरणले प्रमुख शाहलाई स्पष्टीकरण सोधेको हो ।
गोल्छा समुहको श्रीराम सुगर मिल लिलामीमा: नेबैलीले निकाल्यो सूचना
शुक्रबार, असार १, २०८०
गोल्छा समूहको लगानी रहेको मिल्स दुई अर्ब रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको जनाईएको छ । मिल्सले ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको हो ।
नामाकरणको बिषयमा विवादित कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड रुपैया
बिहीबार, जेठ ३२, २०८०
आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशबाट ल्याउनुभएको बजेट सार्वजनिक गर्नुभयो ।
कर्मचारी आवश्यकतासम्बन्धी भ्रमपुर्ण सूचनामा नपर्न नेपाल टेलिकमको अपिल
बिहीबार, जेठ ३२, २०८०
टेलिकमले कम्पनिको कर्मचारी आवश्यकता सम्बन्धी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गर्न अपिल गरेको छ ।
प्रभु बैंकले बिद्युतीय गाडीमा छिटो छरितो प्रवाह हुने गरी ऋण लागनी गर्ने
बिहीबार, जेठ ३२, २०८०
बैंकले लक्ष्मी कन्टिनेन्टल प्रालिले बिक्री गर्ने विद्युतीय सवारीसाधनमा तत्काल लागि यस्तो ऋण लगानी गर्ने भएको हो ।
सेयर बजार १६.४२ अंकले बढ्यो
बुधबार, जेठ ३१, २०८०
१ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ ।
तोलामा ९०० रुपैयाँ घट्यो सुनको मूल्य
बुधबार, जेठ ३१, २०८०
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम थियो ।
सेयर बजारमा उछाल: नेप्से ३४.१७ अंकले बढ्याे,
मंगलबार, जेठ ३०, २०८०
सेयर बजार मंगलबार ३४.१७ अंकले बढेकाे छ। मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ। ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । याे कारोबार रकम करिब ६ महिनायताकै उच्च हो।
तोलामा ३०० रुपैयाँ बढ्यो सुनको भाउ
मंगलबार, जेठ ३०, २०८०
नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु
मंगलबार, जेठ ३०, २०८०
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले क्वालालम्पुरबाट उडेर भैरहवा हुदै काठमाण्डौ जाने छ, यो अब नियमित उडान हुनेछ। नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेकाे हाे ।
जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा यात्रुले धुवाँ देखिएको बताएपछि उडान रद्द
सोमबार, जेठ २९, २०८०
यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो।