Public Pana
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ ११ असारमा बाँडफाँट हुने
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ ११ असारमा बाँडफाँट हुने कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो।
नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बन
नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बन काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम पालना नगरेको देखिएपछि निलम्बन गरेको प्राधिकरणले जनाएको छ ।
घट्यो हवाई भाडादर (सूचीसहित)
घट्यो हवाई भाडादर (सूचीसहित) मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।
धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदुतबाट छिटो राहदानी दिऔँः  माधव नेपाल
धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदुतबाट छिटो राहदानी दिऔँः माधव नेपाल उहाँले कतिपय देशका दुतावासमा कर्मचारीहरु कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।
पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको होः चिनियाँ राजदुत सोङ
पोखरा विमानस्थल बीआरआई परियोजना अन्तर्गतको होः चिनियाँ राजदुत सोङ बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
ठगी गर्न पाउनुपर्ने माग गर्दै धर्नामा
ठगी गर्न पाउनुपर्ने माग गर्दै धर्नामा ‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन् । 
पोखरा बिमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै
पोखरा बिमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ। बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण हुनेछ।
ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिको निर्देशन खारेज
ब्रोकर लाइसेन्स रोक्ने अर्थ समितिको निर्देशन खारेज मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो ।
५२.२६ अंकले बढ्याे सेयर बजार
५२.२६ अंकले बढ्याे सेयर बजार सेयर बजारमा उत्साह आउनेक्रम आइतबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४.३३ विन्दुमा आएको छ । १४ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्य: कुरीलो प्रतिकेजी २५०
कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्य: कुरीलो प्रतिकेजी २५० लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य १००, मटरकोशा प्रतिकेजी मूल्य १५०, घिउ सिमी राजमा ९०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानीय प्रतिकेजी मूल्य ४०, आलु रातो ४०, भारतीय गोलभेडा ठूलो ४०, टनेल गोलभेडा सानो ६, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।
सुनको भाउ सामान्य बढ्यो: तोलाको १ लाख १२ हजार
सुनको भाउ सामान्य बढ्यो: तोलाको १ लाख १२ हजार अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला ८०० रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला २०० रुपैयाँ बढेको हो।
Weather Update