Public Pana
नेप्से सूचक झण्डै १७ अंकले घट्यो
नेप्से सूचक झण्डै १७ अंकले घट्यो सेयरबजारमा लगातार गिरावट देखिएको छ।   नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.८२ अंकले घटेको हो।  
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।
सुप्रिम सहकारी ठगी : जिबी राईलाई फरारी  र दिपेश पूनसहितलाई १ अर्ब बिगाे दावी पेश गर्दै   मुद्दा दायर गर्ने तयारी 
सुप्रिम सहकारी ठगी : जिबी राईलाई फरारी  र दिपेश पूनसहितलाई १ अर्ब बिगाे दावी पेश गर्दै   मुद्दा दायर गर्ने तयारी  बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा  भएकाे ठगीमा मुद्दा दायर हुने भएकाे  छ।  
आज विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो?
आज विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो? नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
नयाँ वर्षको विदेशी मुद्राको विनिमय दर
नयाँ वर्षको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ।
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा रहेको छ।
सुनको मुल्यमा सामान्य गिरावट
सुनको मुल्यमा सामान्य गिरावट नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ ।
देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री
देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेका बताए । 
युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?
युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो? आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  
थामिएन न सुनको मूल्य  ,आज पनि  एक सयले बढ्यो 
थामिएन न सुनको मूल्य ,आज पनि एक सयले बढ्यो  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक सयले बढेको छ । 
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला प्रभु बैंकमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । स्वावलम्बन लघुवित्तमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री
स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री प्रचण्डले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थालाई सेवामैत्री बनाउनुपर्नेमा जोड दिए ।
Weather Update