निजी बैंकहरुलाई सरकारले तत्काल आफ्नो मातहत ल्याउनु पर्छः प्रेम सुवाल
आइतबार, असार १७, २०८०
सेयर बजारमा प्रोफिट बुक हुँदा नेप्से सूचक प्रभावित
आइतबार, असार १७, २०८०
सूचक पुनः लगानीकर्ताको मनोविज्ञान नाप्ने २१ सय विन्दुभन्दा तल आएको हो । यसअघि बजार इन्ट्रा डेमा २२ सय विन्दुभन्दा माथिसम्म पुगेको थियो ।
केही वस्तु तथा सेवामा लगाएको कर हुनेखानेका लागि मात्र होः अर्थमन्त्री महत
आइतबार, असार १७, २०८०
मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्ता भए बमोजिम आवश्यकता देखेर हवाई भाडा तथा लक्जरी करको व्यवस्था गरिएको बताउनु भयो ।
श्री एयरको जहाजमा फेरी समस्या देखियो, धनगढी उडेको बिमान फर्कएर काठमाण्डौमा अवतरण गराइयो
शनिबार, असार १६, २०८०
श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भएपछि जहाज काठमाडौं नै फिर्ता भएको हो ।
धान दिवस : हिलोमा रमाएका विद्यार्थी (फोटोफिचर)
शुक्रबार, असार १५, २०८०
हरेक १५ असारमा धान दिवस मनाइने गरिन्छ । सोहीअनुसार शुक्रबार विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइँदै छ ।
आयल निगमका तत्कालिन महाप्रन्धकलाई १८ महिना कैदको फैसला
शुक्रबार, असार १५, २०८०
विशेष अदालतले अकुत सम्पत्ति आर्जन गरेकोमा दोषी ठहर गर्दै १८ करोडभन्दा बढी बिगो र जरिवाना तथा १५ महिना कैद सजायको फैसला सुनाएको हो ।
चिनियाँ अर्बपति ज्याक मा काठमाडौंबाट पाकिस्तान उडे
बिहीबार, असार १४, २०८०
गत मंगलबार सिंगापुरबाट बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर नेपाल आएका उनी बिहीबार पाकिस्तान प्रस्थान गरेका हुन् ।
चार्टर्ड एकाउण्टेनमा भविष्य राम्रो छः गभर्नर अधिकारी
बिहीबार, असार १४, २०८०
बिहीवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
एक महिनामै यसरी घट्यो बैंकहरूको बेस रेट
बिहीबार, असार १४, २०८०
बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्म तीन महिनाको औसत आधार दरको तुलनामा जेठसम्म यस्तो औसत आधार दर मात्रै ०.१० प्रतिशतले घटेको हो ।
विनियोजन विधेयक २०८० बहुमतले पारित
बुधबार, असार १३, २०८०
बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने
बुधबार, असार १३, २०८०
एकीकृत समाजवादी संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
६ महिनामा ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्चित भयो : प्रधानमन्त्री
बुधबार, असार १३, २०८०
उनले आफूले सरकारको नेतृत्व सम्हालेपछिको ६ महिनामा उद्योग क्षेत्रमा २७४ परियोजनामार्फत करिब ३५ अर्ब वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्चित भएको जानकारी दिएका हुन् ।
सरकारले थप ७ स्थानमा औद्योगिक ग्राम बनाउने
बुधबार, असार १३, २०८०
कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६, सोही जिल्लाको नरहरिनाथ गाउँपालिका २, बाँकेको राप्तीसोनारी गाउँपालिका ४, पाल्पाको रम्भा गाउँपालिका ३, अर्घाखाँचीको शीतगंगा गाउँपालिका १३, पर्साको जगरनाथपुर गाउँपालिका ५ र बाराको महागढीमाइ नगरपालिका ५ मा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो ।