७०० रुपैयाँले बढ्याे सुनको मूल्य
आइतबार, असार २४, २०८०
असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ
आइतबार, असार २४, २०८०
दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको हो ।
राष्ट्र बैंकको निर्देशन– शनिबार पनि राजस्व संकलन गर्ने व्यवस्था मिलाउनू
शुक्रबार, असार २२, २०८०
राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।
३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय
बिहीबार, असार २१, २०८०
मन्त्री शर्माले सरकारले भन्सार तथा लजिस्ट्रि सुधार कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलयितपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको बताउनु भयो ।
आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन, अब राजस्व अनलाइनबाटै
बुधबार, असार २०, २०८०
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ ।
अर्थतन्त्र किन चलायमान भएन ? सरकार गम्भीर बन्न जरुरी छ : सांसद विनोद चौधरी
मंगलबार, असार १९, २०८०
मंगलबार प्रतिनिधिसभाको अर्थसमितिमा उनले भने, ‘सरकारको राजस्व उठ्ने तस्बिर हेर्दा अत्यन्तै डरलाग्दो छ । असार १७ गतेसम्म नौ खर्बको हाराहारीमा मात्रै राजश्व उठ्नु र हाम्रो साधरण खर्च नै १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति छ ।
घट्यो हवाइ भाडा, अधिकतम ७५० रुपैयाँसम्म कम, भोलीदेखि लागू हुने
मंगलबार, असार १९, २०८०
प्राधिकरणका अनुसार नेपालको अहिलेको लामो रुट (१००.९ मिनेट) विराटनगर–नेपालगञ्जका लागि प्रतिटिकट ७५० रुपैयाँ इन्धनको मूल्य कम भएको छ ।
सुनको भाउ बढ्याे
मंगलबार, असार १९, २०८०
योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारको आन्तरिक श्रोतले चालु खर्च धान्नै मुश्किल : राजश्वसचिव घिमिरे
मंगलबार, असार १९, २०८०
हाँले पेन्सन, सामाजिक सुरक्षा, निजामति÷शिक्षक÷सुरक्षाकर्मी÷स्वास्थ्यकर्मीको तलव लगायतमा वर्षेनी दायित्व रकम बढ्दै गएकाले सोका लागि स्रोत व्यवस्थापन जटिल चुनौति बनेको बताउनु भयो ।
राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरियो
मंगलबार, असार १९, २०८०
राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ ।
घट्यो पेट्रोलियम पदार्थको मूल्य
सोमबार, असार १८, २०८०
सोमबार बसेको निगमको बैठकले आजै राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
सेयर बजार २१.३२ अंकले घट्याे
सोमबार, असार १८, २०८०
सोमबार बजार निकै अस्थिर पनि देखियो । छिनछिनमै सूचक हरियो र रातो बनिरहने प्रवृत्ति हावी भयो । यसले बजार केही अस्थिर रहेको र यसले निश्चित गति समाउन नसकेको देखाउँछ ।
मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ
सोमबार, असार १८, २०८०
समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिनुभयो ।