बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर
आइतबार, असार ३१, २०८०
भोलीदेखि बढ्ने भो हवाइ भाडा ६ प्रतिशतले
आइतबार, असार ३१, २०८०
हाल भ्याट अन्तर्गत १३ प्रतिशत कर लाग्छ ।
न्यूनतम पारिश्रमिक २५ हजार माग्दै प्रदर्शन
आइतबार, असार ३१, २०८०
श्रम ऐन, २०७४ मा व्यवस्था भएअनुसार त्रिपक्षीय सहमतिका आधारमा श्रमजीवीहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी लागू गर्नुपर्ने हुन्छ
पेट्रोलको मुल्य केही सस्तो हुने
आइतबार, असार ३१, २०८०
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीमा कुनैको महंगो केहीको सस्तो दर तोकेको छ ।
मधेश प्रदेशको बहुचर्चित मेडिकलको जग्गा खोइ ?
आइतबार, असार ३१, २०८०
निर्माणका लागि २० अर्ब ४२ करोड १६ लाख बजेट
आर्थिक वर्षको अन्तिम दिन आज कुनै पनि भुक्तानी नहुने
आइतबार, असार ३१, २०८०
३ खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ३२ अर्ब रूपैयाँ खर्च भएको छ
नेपालबाट पहिलो पटक पशुआहार चीन निर्यात, दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने
शनिबार, असार ३०, २०८०
भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ ।
वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध
शनिबार, असार ३०, २०८०
सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो ।
लम्पी स्किनको प्रभावले देशभर धान रोपाईमा कमी, गत वर्ष भन्दा १२ प्रतिशतले रोपाई घट्यो
शनिबार, असार ३०, २०८०
मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।