Public Pana
भारतीय टाटाले गर्ने भयो, बेलायतमा ईभी ब्याट्रीको प्लान्ट स्थापना 
भारतीय टाटाले गर्ने भयो, बेलायतमा ईभी ब्याट्रीको प्लान्ट स्थापना  बेलायती प्रधानमन्त्री ऋषि सुनकले टाटा समूहले ईभी ब्याट्रीको प्लान्ट स्थापना बेलायतको कार निर्माण उद्योग र यसका दक्ष कामदारको क्षमताको प्रमाण भनेका छन् ।
पर्यटनमन्त्री किराँतीले कोरियासँग सिधा हवाई र कोरिया जाने कामदारबारे गरे वार्ता
पर्यटनमन्त्री किराँतीले कोरियासँग सिधा हवाई र कोरिया जाने कामदारबारे गरे वार्ता नेपाल–कोरिया बीच सन् २००४ सेप्टेम्बर २१ मा दुईपक्षीय हवाई सम्झौता भएको थियो । यसअन्तर्गत साताको ८ सय र वार्षिक ४१ हजार ६०० यात्रुलाई सेवा दिन सकिने सम्झौता भएको थियो ।
हिमालयन बैंकको ६ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
हिमालयन बैंकको ६ लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ७ लाख ५१ हजार ६८० कित्ता शेयर
माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आजबाट आवेदन खुला
माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओमा आजबाट आवेदन खुला स्थानीय र वैदेशिक रोजगारबाटै साढे ११ करोड जुटाउँदै
काउली र गाजरको मूल्य ह्वात्तै बढ्यो
काउली र गाजरको मूल्य ह्वात्तै बढ्यो प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ । काउली प्रतिकेजी २०रुपैयाँले बढेर आज ८० रुपैयाँमा किनबेच भैरहेको छ ।
आज अमेरिकन डलरकाे भाउ बढयाे
आज अमेरिकन डलरकाे भाउ बढयाे
शेयर बजार ११.१७ अंकले बढ्याे
शेयर बजार ११.१७ अंकले बढ्याे २६० कम्पनीको ८६ लाख ७४ हजार कित्ता शेयर कारोबार भएको छ
सुनको मुल्य फेरी अकाशियो,तोलामै १ लाख १३ हजार नाघ्यो
सुनको मुल्य फेरी अकाशियो,तोलामै १ लाख १३ हजार नाघ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। 
प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उदघाटन गर्ने
प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उदघाटन गर्ने बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उदघाटन गर्न लागेको हो । 
Weather Update