Public Pana
रसुवागढी नाकामा चहलपहल बढ्यो
रसुवागढी नाकामा चहलपहल बढ्यो अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन् ।
विद्युतीय व्यापार विधेयक व्यावसायी मैत्री नभएको सांसदबाटै गुनासो
विद्युतीय व्यापार विधेयक व्यावसायी मैत्री नभएको सांसदबाटै गुनासो अहिले उपभोक्ता देखि उपभोक्त, उत्पादक देखि उपभोक्ता, प्लेटफर्म मार्फत कारोबार भइरहेको छ, यस्तो अवस्थामा विधेयक ठिक हुने खालको छैन साना र मझौला खालका लागि छुट्टै प्लेटफर्म र सूची दर्ताको व्यवस्था गर्न माग छ ।
टिकटक र फेसबुकमार्फत हुने व्यापार ईकमर्शमा नपर्ने उद्योगमन्त्रीको भनाइ
टिकटक र फेसबुकमार्फत हुने व्यापार ईकमर्शमा नपर्ने उद्योगमन्त्रीको भनाइ ‘ईकमर्शमा आवद्ध हुन चाहँदैन भने बाध्यकारी छैन,’
नेप्सेमा सामान्य गिरावट
नेप्सेमा सामान्य गिरावट
नेवानीमा कार्यकारीको बदमासी, कर्मचारीको विदेश पोष्टिङमा आर्थिक चलखेल
नेवानीमा कार्यकारीको बदमासी, कर्मचारीको विदेश पोष्टिङमा आर्थिक चलखेल एयरलायन्सको विदेशस्थित विभिन्न स्टेशनमा कर्मचारीको सरुवा गर्दा कार्यकारी अध्यक्ष युवराज अधिकारी र संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री गोपाल किराँतीको समेत कैफियत देखिएको छ ।
११ महिनामा वाणिज्य बैंकले कमायाे ६७ अर्ब २३ करोड रुपैयाँ
११ महिनामा वाणिज्य बैंकले कमायाे ६७ अर्ब २३ करोड रुपैयाँ वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी
नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी अघिल्लो वर्षको तुलनामा भने व्यापारघाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा नेपालले कुल रू १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब एक दशकमा चार गुणाले सरकारी ऋण बढेको छ ।
Weather Update