Public Pana
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङ थुनामा  र  दिपेश पूनसँग ४ लाख धराैटी माग  गर्ने आदेश
सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङ थुनामा र दिपेश पूनसँग ४ लाख धराैटी माग  गर्ने आदेश न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले  बताए । 
सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो
सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको मूल्य शुक्रबार पनि उकालो लागेको छ। स्थानीय बजारमा छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने प्रस्ताव गरेको छ । सन् २००५ मा भएको श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै नेपालले नयाँ श्रम सम्झौताको प्रस्ताव गरेको हो ।
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको?
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको? नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
सुप्रिम सहकारी ठगी : गृहमन्त्री लामिछाने स‌लग्न गाेर्खा मीडियामा रकम ल्याएर ठगी गरियाे  ,  गृहमन्त्रीकाे नाममा समेत दुइ पटक ऋण ,  २८ जनाविरुद्ध मुद्दा दर्ता
सुप्रिम सहकारी ठगी : गृहमन्त्री लामिछाने स‌लग्न गाेर्खा मीडियामा रकम ल्याएर ठगी गरियाे  ,  गृहमन्त्रीकाे नाममा समेत दुइ पटक ऋण ,  २८ जनाविरुद्ध मुद्दा दर्ता बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणको   जिल्ला अदालत रुपन्देहीमा ठगी मुद्दा दर्ता भएको छ।
नेप्से सूचक झण्डै १७ अंकले घट्यो
नेप्से सूचक झण्डै १७ अंकले घट्यो सेयरबजारमा लगातार गिरावट देखिएको छ।   नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.८२ अंकले घटेको हो।  
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान
विश्व बैंक र मुद्रा कोष बैठकका लागि अर्थमन्त्री पुन अमेरिका प्रस्थान अर्थमन्त्री वर्षमान पुन अनन्त विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।
सुप्रिम सहकारी ठगी : जिबी राईलाई फरारी  र दिपेश पूनसहितलाई १ अर्ब बिगाे दावी पेश गर्दै   मुद्दा दायर गर्ने तयारी 
सुप्रिम सहकारी ठगी : जिबी राईलाई फरारी  र दिपेश पूनसहितलाई १ अर्ब बिगाे दावी पेश गर्दै   मुद्दा दायर गर्ने तयारी  बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा  भएकाे ठगीमा मुद्दा दायर हुने भएकाे  छ।  
आज विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो?
आज विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो? नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
नयाँ वर्षको विदेशी मुद्राको विनिमय दर
नयाँ वर्षको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ।
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा रहेको छ।
Weather Update