खडेरीले सिरहामा ५० % खेतमा मात्र धान रोपाई (तस्विर)
शनिबार, साउन १३, २०८०
पर्यटक लक्षित लुम्बिनीमा ४० लाख खर्चेर स्मार्ट शौचालय
शनिबार, साउन १३, २०८०
कोभिडपछि सुस्ताएको पर्यटक आवागमनलाई गतिशिल बनाउने गरि नीतिगत रुपमा काम गरेको लुम्बिनीको सरसफाईलाई अन्तराष्ट्रिय स्तरको बनाउने अभियानमा लागेको १ सय ५० वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालय स्वचालिक र आधुनिक छ ।
टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम
शनिबार, साउन १३, २०८०
भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको आयात निर्यातको विवरणअनुसार मुलुकमा सामान्य प्रविधि र कच्चा पदार्थ प्रयोगमा उत्पादन हुने वस्तुसमेत ठूलो मात्रामा आयात भएको देखिन्छ ।
आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ १३० रूपैया पुग्याे
शुक्रबार, साउन १२, २०८०
युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा र बिक्री दर १४६ रूपैयाँ ३७ पैसा कायम गरिएकाे छ ।
सेयर बजार २९.७१ अंकले घट्याे
बिहीबार, साउन ११, २०८०
गभर्नर महाप्रसाद अधिकारीको मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरुत्साहित भएको पाइएको छ । मौद्रिक नीति जारी भएपछि सेयर बजारले सकारात्मक गति लिनै सकेन ।
पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड
बिहीबार, साउन ११, २०८०
चक्रपथ बिस्तारको पहिलो चरणमा निर्माण भएको कोटेश्वर–कलङ्की खण्डमा भएको लेन, पानी जाने व्यवस्था मिलाउने ड्रेन, डिभाइडर, अण्डरपास र ओभरपासको सङ्ख्यालगायत फरक किशिमको हुने सडक विभागको भनाइ छ ।