कारोबार हुने साताको अन्तिम दिन शेयरमा सुधार
बिहीबार, साउन १८, २०८०
नेपाली बजारमा स्मार्टवाच घट्दो
बिहीबार, साउन १८, २०८०
स्मार्टवाचको आयातबाट सरकारले ११ करोड ५७ लाख ६० हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
सुनकोशीले आर्थिक क्रान्ति हुने भट्टराईको दाबी
बिहीबार, साउन १८, २०८०
सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर तराईका पाँच जिल्लामा सिँचाइ तथा ३१.७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य यस परियोजनाको छ ।
चिया कारखानाका ७० हजार श्रमिक सुविधाबाट वञ्चित
बिहीबार, साउन १८, २०८०
श्रमिक, दैनिक ९० रुपैयाँ बढाउनुपर्ने अडानमा छन् भने उत्पादक ३० रुपैयाँभन्दा बढी नसक्ने पक्षमा छन् । सहमतिबिना तोकिएको ज्याला मान्य नहुने उद्योगीको तर्क छ ।
इलेक्ट्रिक कारको आयात दुई गुणा बढी
बिहीबार, साउन १८, २०८०
भन्सार विभागको तथ्यांक अनुसार गत आवको असार मसान्तसम्म ४ हजार ५० यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएको छ । इलेक्ट्रिक कारको संख्यासँगै आयात रकम पनि दुई गुणाले बढेको छ ।
मूल्यवृद्धि नहुने गरी आपूर्ति व्यवस्था सहज बनाउन निर्देशन
बुधबार, साउन १७, २०८०
मन्त्रालयमा आज आयोजित छलफलमा उहाँले आपूर्ति व्यवस्थामा आउन सक्ने समस्या समाधान गर्न आफ्नो पूर्ण साथ र सहयोग रहने स्पष्ट पार्नुभयो ।
नीति तथा कार्यक्रम र बजेट निर्माणमा ज्ञान र विवेक प्रयोग गर्ने व्यवस्था गरौँ : प्रधानमन्त्री
बुधबार, साउन १७, २०८०
बैठकले सोह्रौँ योजनाको अवधारणा स्वीकृति गर्दै उक्त अवधारणालाई बृहत् रूपमा अन्तरक्रियामा लैजाने निर्णय गरेको छ
आजदेखी खाना पकाउने ग्याँसको मुल्य १ सय ३० रुपैया सस्तो
बुधबार, साउन १७, २०८०
ग्यासमा प्रतिसिडिण्डर १ सय ३० रुपैया घटेर सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ भने बढाएको छ ।
पेट्रोल र डिजेलको मुल्य बढ्यो, खाना पकाउने ग्यासमा १३० रुपैया घट्यो
मंगलबार, साउन १६, २०८०
आज मंगलवार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो।
मेची र विराटनगर भन्सार हुँदै १४ करोडभन्दा बढीको बन्दागोभी निर्यात
मंगलबार, साउन १६, २०८०
विभागका सूचना अधिकारी पुण्यविकास अधिकारीका अनुसार आव २०७९/८० मा यी दुई भन्सारबाट रु १४ करोड ४३ लाख तीन हजार चार सय ७० मूल्य बराबरको बन्दागोभी निर्यात भएको हो ।