Public Pana
कामदार भिसामा विदेशीहरु नेपाल
कामदार भिसामा विदेशीहरु नेपाल आर्थिक वर्ष २०७१-७२ मा ६ लाख ९३ हजार ३२ जना नेपाली वैदेशिक रोजगारीमा पुगेका थिए । सो रेकर्ड यस वर्ष तोडिएको हो ।
शेयर बजार ३८.३७ अंकले घट्याे
शेयर बजार ३८.३७ अंकले घट्याे १२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र एनआइसी एसिया बैंक परेका छन् ।
भुक्तानीको व्यवस्था गर्नुपर्ने     :    निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह
भुक्तानीको व्यवस्था गर्नुपर्ने : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह अध्यक्ष सिंहले निर्माण व्यवसायीको ५० अर्ब र म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न सरकारले नसक्ने अर्थमन्त्रीले स्वीकार गर्न राम्रो भएको बताए । उनले स्वीकार गरेर मात्रै नहुने भन्दै विगतको सरकारले गरेको कमजोरीको अपनत्व लिँदै भुक्तानीको व्यवस्था गर्नु पर्ने जिम्मेवारी अर्थमन्त्रीको भएको बताए ।
भक्तपुरमा मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी
भक्तपुरमा मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी अनुदानको रासायनिक मल बढी मूल्य लिएर बिक्री गर्ने भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित न्हुँछेभक्त कटुभाजुले सञ्चालन गरेको एनबी मल पसलमा छापा मारी सिलबन्दी गरेको हो ।
आवाज सहित क्युआर पेमेन्टमा कृषि विकास बैंक अघि बढ्यो 
आवाज सहित क्युआर पेमेन्टमा कृषि विकास बैंक अघि बढ्यो  बैंकले हाल मुलुकभर २८५ भन्दा शाखाहरूबाट ग्राहकहरुलाई ‘क’ वर्गको बैंकले प्रदान गर्ने सम्पूर्ण अत्याधुनिक सेवा सुविधा प्रदान गरेको कृषि विकास बैंकले जनाएको छ । 
देशभर निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी
देशभर निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी निर्माण व्यवसायीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्माण उपकरणसहित आज शुक्रबार धर्ना दिएका छन् ।
सानिमा बैंकको नाफा २५.१३ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ?
सानिमा बैंकको नाफा २५.१३ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी कति ? अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ९ करोड ३१ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा खुद नाफा बढ्न सहयोग पुगेको हो ।
बढ्दै छ गलैचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात
बढ्दै छ गलैचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।
Weather Update