Public Pana
काठमाण्डौमा ट्याक्सी व्यवसायीको आन्दोलन
काठमाण्डौमा ट्याक्सी व्यवसायीको आन्दोलन बिहीबार बिहान नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागअगाडि सडकमा ट्याक्सी तेर्स्याएर व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।
सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा : सचिव रेग्मी
सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा : सचिव रेग्मी रिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ ।
टमाटरकोे मूल्यवृद्धिले विश्व रेकर्ड  :  नेपाली कृषि प्रधान प्रमाण होला ?
टमाटरकोे मूल्यवृद्धिले विश्व रेकर्ड : नेपाली कृषि प्रधान प्रमाण होला ? अहिले पहाडी जिल्लाका किसानहरुले अग्रिम भुक्तानी लिएर मात्र व्यापारीलाई गोलभेँडा बिक्री गर्ने गरेका छन् । 
एक बर्ष अघि नै निर्माण सक्नुपर्ने सडकको म्याद एकवर्ष थप
एक बर्ष अघि नै निर्माण सक्नुपर्ने सडकको म्याद एकवर्ष थप “अघिल्लो वर्ष निर्माण कम्पनीले काम नै गर्दैन कि भनेर हामीले कारबाही गर्ने चेतावनी पनि दिएका थियौँ” उहाँले भन्नुभयो, “हाम्रो चेतावनीपछि कम्पनीले सन्तोषजनक तरिकाले प्रगति गरेकाले हामीले म्याद थप्ने निर्णय गरेका हौँ ।”
१२ बजेपछि कर्णालीमा जहाज नचलाउने प्राधिकरणको निर्णय, यात्रुलाई मर्का
१२ बजेपछि कर्णालीमा जहाज नचलाउने प्राधिकरणको निर्णय, यात्रुलाई मर्का बर्षातका समयमा हवाइ दुर्घटना हुन सक्ने भन्दै प्राधिकरणले  १४ साउन दिउँसो १२ बजेबाट लागु हुने गरी तीन महिनासम्म उडानमा रोक लगाउने निर्णयले यहाँका नागरिक मर्कामा परेका हुन् ।  
पुर्वाधार विज्ञहरुसँग भौतिकमन्त्री ज्वालाको छलफल, भावी सडक कस्तो बनाउने ?
पुर्वाधार विज्ञहरुसँग भौतिकमन्त्री ज्वालाको छलफल, भावी सडक कस्तो बनाउने ? छलफलमा मन्त्री ज्वालाले भौगलिक विकटताले सडक निर्माणका क्षेत्रमा सडक सुरक्षामा देखिएका चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषय सरकार गम्भीर रहेको बताउनुभयो ।
लगातार घटेको सेयर बजारमा फेरी उत्साह, दोहोरो अंकमा वृद्धि
लगातार घटेको सेयर बजारमा फेरी उत्साह, दोहोरो अंकमा वृद्धि १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । 
सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी
सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागले काम गर्ने र त्यो सकिएपछि नै यातायात व्यवस्था विभाग तथा अरू निकायको काम हुने यातायात विभागका प्रवक्ता ईश्वरदत्त पनेरुले जानकारी दिनुभयो ।
‘अनलाइन’सेवाबाट काम गर्न सकेन वैदेशिक रोजगार विभागले 
‘अनलाइन’सेवाबाट काम गर्न सकेन वैदेशिक रोजगार विभागले  सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।
ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफर 
ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफर  आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको जनाएको छ ।
पोखराको फोहर पुनः लामेआहालमा विसर्जन
पोखराको फोहर पुनः लामेआहालमा विसर्जन स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहर त्यसै थन्किएको थियो । पोखरा बजार फोहरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल गरेको थियो ।
कसरी हरायो टेलिकमको १० लाख मुल्य बराबरको रिचार्ज कार्ड ?
कसरी हरायो टेलिकमको १० लाख मुल्य बराबरको रिचार्ज कार्ड ? टेलिकम उच्च स्रोतका अनुसार उक्त कार्ड चोरी भएकाले हराएको सूचना जारी गदै उपभोक्ता वा खुद्रा बिक्रेतालाई प्रयोग नगर्न टेलिकमले आग्रह गरेको छ ।   
Weather Update