सडक व्यापारी ८९ प्रतिशत ऋण लिएर गुजारा गर्दै : अध्ययन
शनिबार, साउन २७, २०८०
चालु आर्थिक वर्षको दोश्रो महिनामा बैंकको ब्याजदर बढ्ने
शुक्रबार, साउन २६, २०८०
बैंकहरूले २०७८ पुसदेखि सहमतिमा निक्षेपको ब्याजदर निर्धारण गर्दै आइरहेका थिए ।
अहिलेको अवस्थामा घाटा हुन नदिन एउटै मापदण्डमा बैंकहरु रहेका छन् ।
प्राधिकरणको दादागिरी, सूचनाबिना उडानमा रोक –सिम्रिक एयर
शुक्रबार, साउन २६, २०८०
विगत केही समयदेखि प्राधिकरणले निजी क्षेत्रबाट सञ्चालित हवाई सेवा प्रदायक कम्पनीहरूलाई विभिन्न बहानामा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा निरुत्साहित गर्ने र यो व्यवसायमा आबद्ध व्यवसायीहरूको व्यवसायलाई धराशायी पार्ने उद्देश्यले पटक–पटक बिनाकारण दुःख दिँदै आएको विज्ञप्तिमा छ ।
भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए
शुक्रबार, साउन २६, २०८०
कोरोना महामारी पछि यस वर्ष भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।
अर्थमन्त्री महतको औद्योगिक पार्क अवधारणामा जोड
शुक्रबार, साउन २६, २०८०
ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको भन्दै अर्थमन्त्री महतले यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्ने उल्लेख गरे ।
बैदेशिक रोजगारका समस्या समाधानमा प्रधानमन्त्री दाहालको चासो
शुक्रबार, साउन २६, २०८०
शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीले भोगिरहेका समस्या र समाधान, श्रम बजारको व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो ।
आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
शुक्रबार, साउन २६, २०८०
विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ ।
विदेशी विनिमय दर : अमेरिकी डलर १३२ युरो १४५
शुक्रबार, साउन २६, २०८०
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
प्राधिकरणले रोक्यो सिम्रिक एयरको सबै उडान
बिहीबार, साउन २५, २०८०
प्राधिकरणलाई तिर्नुपर्ने रु ४६ लाख नतिरेकाले भोलि शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले राससलाई जानकारी दिनुभयो ।
राष्ट्र बैंकमा एक तिहाइ युवा
बिहीबार, साउन २५, २०८०
कुल कर्मचारीमा अधिकृत तहका कर्मचारीहरू ५६३ र सहायक तहका ५२५ जना रहेका छन् । कुल कर्मचारीमा अधिकृत तहका कर्मचारी ५२ प्रतिशत र सहायकस्तरका ४८ प्रतिशत देखिएको हो ।
प्राधिकरणको नाफा रु १२ अर्ब ३३ करोड, साधारण सेयर बिक्रीको तयारी
बिहीबार, साउन २५, २०८०
प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्षअघि करिब रु ८१ अर्ब रहेकामा अहिले बढेर करिब रु एक खर्ब १८ अर्ब पुगेको छ ।
शेयर बजार झिनो अंकले वृद्धि
बिहीबार, साउन २५, २०८०
यसदिन २६९ कम्पनीको ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । झन्डै १७ करोड रुपैयाँसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ ।