प्रधानमन्त्री दाहाल र निजी क्षेत्रका प्रतिनिधिबीच भेट
सोमबार, साउन २९, २०८०
निर्माण व्यवसायीहरुको कामको भुक्तानी रोक्ने सरकारको कुनै मनसाय नरहेको अर्थमन्त्रीको प्रष्टिकरण
सोमबार, साउन २९, २०८०
सरकारले निर्माण व्यवसायीलगायत सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गर्नेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
अर्थमन्त्री महतले सक्रिय हुन भन्सारका कर्मचारीहरुलाई निर्देशन
आइतबार, साउन २८, २०८०
आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने उनले बताए ।
मन्त्री महतले भन्सारका प्रत्येक कार्यालयको कार्ययोजना माग गर्दै लक्ष्य अनुसारको राजस्व संकलनका लागि गम्भीर हुनुपर्ने धारणा राखे ।
आफ्नो संलग्नता प्रमााणित गरे पदमा नबस्ने अर्थमन्त्री महतको दाबी
आइतबार, साउन २८, २०८०
सिद्धान्त, नीतिगत विषयमा मतभेद हुनसक्ने, तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ (डा. रामशरण महत) को ट्रयाक रेकर्ड र संस्कार दुवै नभएको उनले बताए ।
यदि पार्टीभित्रकै कसैलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न समेत उनले बताए ।
खाद्य व्यवस्था तथा व्यापारलाई दीर्घकालीन व्यावसायिक बनाउने आपूर्तिमन्त्री रिजालको निर्देशन
आइतबार, साउन २८, २०८०
काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रिजालले सेवग्राहीलाई उच्चतम सन्तुष्टि दिनेतर्फ कम्पनी केन्द्रित हुनुपर्ने भएकाले दीर्घकालीन व्यावसायिक योजनाका साथ अघि बढ्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिएका हुन् ।
शेयर बजार झन्डै १५ अंक बढ्यो
आइतबार, साउन २८, २०८०
सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडको प्रमोटर शेयर ५८ करोड ४५ लाख रुपैयाँ र घोराही सिमेन्टको शेयर २३ करोड १५ लाख रुपैयाँमा खरिद बिक्री भएको छ ।
सरकारी कार्यालयमा ताला, व्यवसायीको तेस्रो चरणको आन्दोलन
आइतबार, साउन २८, २०८०
अध्यक्ष रवि सिंहले व्यवसायीहरूले सही प्रश्न उठाएको जानकारी हुँदासमेत सरकार बेखबर बनेको आरोप लगाएका छन् ।
प्राधिकरणले भन्यो, ‘उद्धार उडानमा बन्देज गरिएको छैन’
शनिबार, साउन २७, २०८०
मनसुनमा सम्भावित हवाई दुर्घटनालाई मध्यनजर गर्दै उडान सुरक्षार्थ प्राधिकरणले उडानमा कडाइ गरेको थियो । प्राधिकरणको उक्त निर्णयको आलोचना भएको थियो ।
काठमाण्डौ महानगरले आगामी भदौ १ गतेदेखी बजार अनुगमन तिव्र पार्ने
शनिबार, साउन २७, २०८०
कामपाका उपप्रमुख सुनिता डङ्गोलले भदौदेखि नियमित र आकस्मिक अनुगमनलाई नियमित सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो ।
मुलुक आर्थिक समृद्धिको दिशामा तीव्र रुपमा अघि बढ्ने अर्थमन्त्रीको दावी
शनिबार, साउन २७, २०८०
उहाले मुलुक बिकासको बाटोतर्फ अघि बढेको र यहि प्रयाप्त अवसर रहेकाले स्वदेशमा नै अवसरको खोजी गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
स्वच्छ वातावरणका लागि विद्युत सवारी साधनको प्रयोगमा जोड : मन्त्री वस्नेत
शनिबार, साउन २७, २०८०
प्राधिकरणले आगामी भदौ १ गते आफ्नो ३८औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
सुमेरु सहकारीमा चित्र बहादुर केसीको ८ करोड रुपैया झ्वाम् !
शनिबार, साउन २७, २०८०
समेरु सहकारी संचालक समितिका अध्यक्ष रहेका हेमराज दाहाल र कम्पनी सचिव बिनोद आचार्य लगायतले ५० करोडसम्म रकम झिकेर आफु खुसी चलाएको भन्दै महर्जनले यो अवस्था आउनुमा आफ्नै साथीहरुको बेइमानी रहेको गुनासो आफु निकटलाई गरेका स्रोतको दावी छ ।