विद्युतमा आत्मनिर्भर हुने ऊर्जामन्त्रीको ठोकुवा - भिडियो
मंगलबार, भदौ ५, २०८०
मंगलबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले विधुतमा पूर्णरुपमा आत्मनिर्भर बन्न लागेको भन्दै प्रशारण लाइनको विस्तार र व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको जिकिर गरे ।
चितवनमा आज विद्युत् सबस्टेसन सञ्चालन
मंगलबार, भदौ ५, २०८०
एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने प्रसारण लाइनलाई हेटौंडा–भरतपुर र भरतपुर बर्दघाट दुई खण्डमा विभाजन गरी निर्माण गरिएको छ ।
अनधिकृत व्यक्तिहरूको भिडिभाड भएकाले वैदेशिक रोजगार विभागमा प्रवेश गर्दा अनिवार्य परिचयपत्र
सोमबार, भदौ ४, २०८०
काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागको कार्यालय गएको असारदेखि ताहाचलमा सरेको छ ।
साताको दोश्रो दिन आज पनि शेयर बजार राताम्मे
सोमबार, भदौ ४, २०८०
सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड दुई लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
रुसद्वारा काठमाडौँमा मेट्रोे रेलको प्रस्ताव माग
सोमबार, भदौ ४, २०८०
रसियन पक्षले पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएका छन् ।
स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने
सोमबार, भदौ ४, २०८०
बैंकको सिडि रेसियो (कर्जा निक्षेप अनुपात) मा पर्ने चाप कम गर्न मद्दत गर्छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ५८ प्रतिशतले बढ्यो
आइतबार, भदौ ३, २०८०
कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको कुल आय समग्रमा १० दशमलव ४७ प्रतिशतले बढेको छ।
साउदीको तेल र नेपालको पानी साटफेर गर्न साउदी राजदूतसँग पर्यटन मन्त्रीको प्रस्ताव
आइतबार, भदौ ३, २०८०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पोखरा र भैरहवा विमानस्थलमा साउदीबाट सिधा उडानको पहल गर्न समेत आग्रह गरेका छन् ।
२२ अङ्कले घटेर शेयर बजार राताम्मे, १ अर्ब ४४ करोड रुपैयाँको कारोबार
आइतबार, भदौ ३, २०८०
सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ६३ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी
आइतबार, भदौ ३, २०८०
होटेलमा बाँसको ढुङ्ग्रामा खाना पकाउने प्रविधि राखिएको छ ।
चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ - भिडियो
आइतबार, भदौ ३, २०८०
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
चीन भ्रमणकामा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने : प्रधानमन्त्री दाहाल
शुक्रबार, भदौ १, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने जानकारी दिएका छन् ।