Public Pana
लगानी सम्मेलनमा  पीडीए नहुने : लगानी बोर्ड
लगानी सम्मेलनमा पीडीए नहुने : लगानी बोर्ड बोर्डका सहसचिव तथा प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले पीडीए गर्ने गरी ४ वटा परियोजना छानिएको बताए पनि सम्झौता नभएको बताएका हुन् ।
प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन
प्रधानमन्त्रीद्वारा तेस्रो लगानी सम्मेलन उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ आयोजित विशेष समारोहमा सम्मेलनको उद्घाटन गर्नुभएको छ ।
सुनकोसी मरिण डाइभर्सन  वैशाख अन्तिम साता ‘ब्रेक थ्रु’ हुने
सुनकोसी मरिण डाइभर्सन वैशाख अन्तिम साता ‘ब्रेक थ्रु’ हुने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।
सुनचाँदीको मुल्य फेरी बढ्यो !
सुनचाँदीको मुल्य फेरी बढ्यो ! नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि दुई लाख जरिवाना,बजारवाट फिर्ता लैजान निर्देशन
चौधरी ग्रुपको वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएपछि दुई लाख जरिवाना,बजारवाट फिर्ता लैजान निर्देशन वाइ वाइ चाउचाउ न्यून गुणस्तरको भेटिएएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ।
१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ- प्रधानमन्त्री
१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ- प्रधानमन्त्री राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन् । 
अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव : पपुलिस्ट नभई यथार्थपरक बजेट ल्याउनूस्
अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव : पपुलिस्ट नभई यथार्थपरक बजेट ल्याउनूस् अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । 
अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो
अमेरिकी डलर र बहराइन दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 
क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुई 'भारतीय'काे संलग्नताकाे खुलासा
क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुई 'भारतीय'काे संलग्नताकाे खुलासा क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । 
एकैदिन २७ सय घट्यो सुनको मूल्य
एकैदिन २७ सय घट्यो सुनको मूल्य काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो ।
अर्थमन्त्रालयमा मधुको सरुवा, पुष्कर प्रधानमन्त्री कार्यालय तानिए
अर्थमन्त्रालयमा मधुको सरुवा, पुष्कर प्रधानमन्त्री कार्यालय तानिए आफुलाई अलि बढी जान्ने सुन्ने ठान्ने पुष्करसँग अर्थमन्त्रीलाई काम गर्न असहज भएपछि उनको सरुवा भएको अर्थकै अधिकारीहरु बताउछन् ।
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से  आज दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन् । 
Weather Update