श्रृजनशील उद्यमी मेला शुरु (भिडियो)
शुक्रबार, भदौ १५, २०८०
इटालीबाट ल्याएको उच्च जातको स्याउखेतीको म्याग्दीमा सफल परीक्षण
शुक्रबार, भदौ १५, २०८०
गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएका थिए ।
काठमाण्डौ र लतितपुरमा भोली दिनभर बिद्युत सेवा अवरुद्ध हुने
शुक्रबार, भदौ १५, २०८०
प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरूद्ध हुने छ।
पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि
शुक्रबार, भदौ १५, २०८०
एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।
आज शुक्रबारदेखि तातोपानी नाका खुल्यो
बिहीबार, भदौ १४, २०८०
लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।
अर्थतन्त्रको स्वरुप बदल्न जरुरी छ : पूर्व अर्थमन्त्री पाण्डे
बिहीबार, भदौ १४, २०८०
हामीलाई पनि एउटा चुनौति होला अरु कुराहरुमा चाँही तपाइँहरुको सहयोग हामीलाई चाहिन्छ ।
लगानीकर्ता माझ 'तरवार' लिएर खनिएको राष्ट्र बैंक प्रति 'ढाल' बनेर उभिने कहिले अर्थमन्त्री ज्यू ? - राधा
बिहीबार, भदौ १४, २०८०
आम लगानीकर्ताको जिवन रक्षाको खातिर समर्पित भैदिनु हुन यो खुल्ला पत्र मार्फत आव्हान गर्न चाहन्छु ।
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद एक महिना अरु थपियो
बुधबार, भदौ १३, २०८०
सहकारी क्षेत्रमा समस्या बढ्दै गएपनि नेपाल सकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको थियो ।
एमसीसी परियोजना अघि बढ्यो (भिडियो सहित)
बुधबार, भदौ १३, २०८०
पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले एमसीसी परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्तिसम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताए ।
शेयर बजारमा १ अर्बभन्दा बढीको कारोबार
बुधबार, भदौ १३, २०८०
कारोबारका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेडको रु. १० करोड ९१ हजार दुई सय ९७ बराबरको कारोबार भएको छ ।
चालुपूँजी कर्जाको संशोधन उपलब्धीपूर्ण नभएको चेम्बरको दुखेसो
बुधबार, भदौ १३, २०८०
कर्जा वर्गीकरण सम्बन्धमा भएको संशोधनप्रति पनि ध्यानाकर्षण भएको चेम्बरले जनाएको छ ।
सेरेसको २१ देशको युरोपेली ग्रान्ड टुर सम्पन्न, अबको गन्तब्य नेपाल
बुधबार, भदौ १३, २०८०
कारको क्षमतालाई कडाईका साथ परीक्षण गर्ने र अनुभवहरू प्रदान गर्ने लक्ष्यका साथ, सेरेसले नेदरल्याण्डको एम्स्टर्डमबाट आफ्नो युरोपेली ग्रान्ड टुर सुरु गरेको थियो।
शेयर बजारमा ८६ करोड ५१ लाख रुपैयाँको कारोबार
मंगलबार, भदौ १२, २०८०
आज व्यापार, निर्जीवन बीमा, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ ।