नेपाल दूरसञ्चार प्राधिकरणका सहायक निर्देशकलाई स्पष्टीकरण
सोमबार, भदौ १८, २०८०
नेपालको अर्थतन्त्रबारे व्यवसायीको चासो -भिडियो
आइतबार, भदौ १७, २०८०
निर्माण ब्यवसायीलाई निर्माण सम्पन गरेको कामको भुक्तानी नदिएर राज्यले भरोसा र विश्वास गुमाएको भन्दै महासंघले निर्मण व्यवसायीको आन्दोलनको सम्बोधन गरी तुरुन्तै समस्या समाधान गर्न माग गरेको छ ।
गाँजा खेती खुलाउन छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्छ : आरजु राणा
आइतबार, भदौ १७, २०८०
राणाले नेपालको कार्वन व्यापारबारे आफूलाई चासो रहेको बताउँदै यसबारे वन मन्त्रालयबाट जानकारी लिने बताइन् ।
जलस्रोत र सिंचाइको क्षेत्राधिकार फर्काउन पहल गर्ने कृषि समितिको निर्णय
आइतबार, भदौ १७, २०८०
प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय कृषि समितिको क्षेत्राधिकारभित्र थियो ।
सोल्टी होटल सहित केही वित्तिय संस्थाको कारोबार राम्रो
आइतबार, भदौ १७, २०८०
थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो भने सिक्लेस हाइड्रोपावरको ५ प्रतिशत बढ्यो । लिबर्टी इनर्जी र सिटी होटलको मूल्य भने १० प्रतिशत घट्यो ।
विदेशी मुद्राको विनिमय दर
आइतबार, भदौ १७, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३९ पैसा रहेको छ ।
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित
शनिबार, भदौ १६, २०८०
सेजनको आज सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार
शनिबार, भदौ १६, २०८०
तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री डा महत
शनिबार, भदौ १६, २०८०
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिनुभयो ।
आठ महिनामा भित्रिए छ लाख पर्यटक
शनिबार, भदौ १६, २०८०
पछिल्लो अगष्ट महिनामा मात्रै ६७ हजार एक सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
वायु सेवा कम्पनीले ५ ओटा जहाज पुर्याउनुपर्ने
शनिबार, भदौ १६, २०८०
यस्तै नो अब्जेक्सन लेटर पाप्त गरेको न्यूनतम पाँच वर्षको अवधिसम्म लगानीकर्ताले आफ्नो सेयर बिक्री तथा हस्तान्तरण गर्न नपाउने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।
नेपाल ईभी शुरु (भिडियो)
शुक्रबार, भदौ १५, २०८०
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि स्टल रहेका छन् ।