Public Pana
शुक्रबार बैदेशिक मुद्राको विनियोजन कतिमा हुँदैछ ?
शुक्रबार बैदेशिक मुद्राको विनियोजन कतिमा हुँदैछ ? नेपाल राष्ट्र बैंकले आज भदौ २२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको अर्थमन्त्रीको दाबी
मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको अर्थमन्त्रीको दाबी अर्थमन्त्री महतले सेयर कारोबारलाई पारदर्शी बनाउन तथा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर रहेको बताए ।
शेयर बजारमा शुभम् पावरको सकारात्मक कारोबार
शेयर बजारमा शुभम् पावरको सकारात्मक कारोबार लकिङ पिरियड खुला भएको भनिएको लिबर्टी इनर्जी सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ । शेयर मूल्यमा साढे ७ प्रतिशतको गिरावटले कारोबार ह्वात्तै बढेको हो ।
नेपाल–भारत क्रसबोर्डर क्यूआर भुक्तानी सुरु 
नेपाल–भारत क्रसबोर्डर क्यूआर भुक्तानी सुरु  भारतको पेमेन्ट्स काउन्सिल अफ इन्डिया, एनपीसीआई र फिनटेक कन्भर्जेन्स काउन्सिलले भारतको मुम्बईमा गरेको ग्लोबल फिनटेक फेस्टमा सेवा सुरुवात गरिएको हो ।
कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी :  श्रममन्त्री भण्डारी
कामदार पठाउन ९३५ वटा म्यानपावर कम्पनी : श्रममन्त्री भण्डारी वैदेशिक रोजगारीमा पठाउने भनेर दर्ता भएका म्यानपावर कम्पनीको संख्या ९३५ वटा छ ।
कृषि क्षेत्रको अध्ययन गर्न आरजु राणा बंगलादेश जाने
कृषि क्षेत्रको अध्ययन गर्न आरजु राणा बंगलादेश जाने आज बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले गौरीफाँटा नाका पुनः सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
३९ लाख ९९ हजार परिवार खेतीपातीमा : कृषि गणना 
३९ लाख ९९ हजार परिवार खेतीपातीमा : कृषि गणना  २०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेितपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए ।
बजारमा अनुगमन तिब्र
बजारमा अनुगमन तिब्र ग्राहकहरु चनाखो भएर होसियारका साथ सोधखोज गरिमात्र खरिद गर्नुपर्ने हुन्छ ।
प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई लेखा समितिको निर्देशन 
प्रतिवद्धता सहितको कार्ययोजना बनाउन सचिवालयलाई लेखा समितिको निर्देशन  सभापति पोखरेलले उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरु र पेशा व्यवसाय मिल्ने सांसदहरुलाई राख्दा स्वार्थ बाझिने भएकाले नराख्न आग्रह गरे ।
टेस्लाको रिफ्रेस्ड मोडल ३ अनावरण 
टेस्लाको रिफ्रेस्ड मोडल ३ अनावरण  इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारीसाधनहरू) अपवादको सट्टा सामान्य हुने भविष्य तर्फ लम्कदा, टेस्लाको अद्यावधिक गरिएको मोडल ३ ले ईभीहरुलाई थप पहुँचयोग्य र औसत चालकलाई पनि आकर्षक बनाउन सक्ने उल्लेख छ।
विद्युत लैजाने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत
विद्युत लैजाने समझदारी भारतीय मन्त्रिपरिषदबाट स्वीकृत उर्जा मन्त्रालयका अनुसार भारतले औपचारिक रुपमा जानकारी दिएसँगै भारतीय उर्जा सचिव र नेपालका सचिवबीच सम्झौता हुने छ । 
Weather Update