Public Pana
काठमाडौं तराई मधेश द्रुत मार्ग २६ प्रतिशत पूरा - भिडियो
काठमाडौं तराई मधेश द्रुत मार्ग २६ प्रतिशत पूरा - भिडियो कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको सेनाले जनाएको छ । 
शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ७ करोड रुपैयाँको कारोबार
शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ७ करोड रुपैयाँको कारोबार सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा सिधा हवाई उडान सुरु - भिडियो
काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा सिधा हवाई उडान सुरु - भिडियो साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ ।
कोशी प्रदेशमा १३ दिनपछि बजेट शून्यता अन्त्य, प्रदेश प्रमुखद्वारा आर्थिक र विनियोजन अध्यादेश जारी
कोशी प्रदेशमा १३ दिनपछि बजेट शून्यता अन्त्य, प्रदेश प्रमुखद्वारा आर्थिक र विनियोजन अध्यादेश जारी संविधानको धारा २०२ को उपधारा ९१० बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङ्गले आज आइतबार दुवै अध्यादेश जारी गर्नुभएको हो ।
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालनमा सहजकता हुने
साहसिक तथा मनोरञ्जनात्मक पर्यटन व्यवसाय सञ्चालनमा सहजकता हुने विभागले निर्देशिकाको दफा ९४ को उपदफा १ मा रहेको दश लाख रूपैयाँ बराबरको पाँच वर्षको अविधिको बैंक ग्यारेन्टी आवश्यक पर्ने व्यवस्थालाई संशोधन गरेको छ।
पानी, दूध र खानेतेलमाथी कैफियत गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने महानगरको रणनीति
पानी, दूध र खानेतेलमाथी कैफियत गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने महानगरको रणनीति महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पानी, दूध र तेलको शुद्ध तथा गुणस्तर कायम गर्न प्रभावकारी अनुगमन अभियान सञ्चालन गरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु  -भिडियो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु  -भिडियो आज शनिबार ड्रुक एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटानको थिम्पुका लागि उडेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जनाएका छन् । 
चैतसम्म भारतबाट पाइपलाइन मार्फत पेट्रोल र मट्टितेल ल्याउने आयल निगमको तयारी
चैतसम्म भारतबाट पाइपलाइन मार्फत पेट्रोल र मट्टितेल ल्याउने आयल निगमको तयारी आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । 
अमेरिका लगायत अधिकांश देशको मुद्रा सटहीदर सस्तो
अमेरिका लगायत अधिकांश देशको मुद्रा सटहीदर सस्तो दक्षिण कोरियाको विनियमदर खरिद ९ रुपैयाँ ९३ पैसा र बिक्रिदर ९ रुपैयाँ ९७ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग १ सातादेखि बन्द
अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग १ सातादेखि बन्द आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौँ रुपैयाँ पाउनेछ ।
कृषि विकास बैंकको नयाँ भर्सन ADBL Smart + मोवाईल बैंकिङ सुरुवात 
कृषि विकास बैंकको नयाँ भर्सन ADBL Smart + मोवाईल बैंकिङ सुरुवात  झण्डै ५ लाख मोवाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोवारलाई थप सुरक्षित, सरल र सहज बनाउने उद्देश्यले आकर्षक इन्टरफेससहित मोवाइल बैंकिङको नयाँ भर्सन जारी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिनुभयो  । 
लगानी बोर्डको १२ वार्षिकोत्सव -भिडियो
लगानी बोर्डको १२ वार्षिकोत्सव -भिडियो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै वैदेशिक लगानीको लागि बोर्ड लागिपरेको जानकारी दिदै लगानी भित्र्याउन अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने आश्वासन दिए । 
Weather Update