Public Pana
तिजको अवसरमा टेलिकमको आजदेखि ४९ रुपैयाँमै १०० मिनेट भ्वाइस कल र अनलिमिटेड डाटा
तिजको अवसरमा टेलिकमको आजदेखि ४९ रुपैयाँमै १०० मिनेट भ्वाइस कल र अनलिमिटेड डाटा रु. ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुने कम्पनीले जनाएको छ । 
भोली असोज १ गते विद्युत प्राधिकरणका काउन्टर बन्द हुने
भोली असोज १ गते विद्युत प्राधिकरणका काउन्टर बन्द हुने प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने चलन छ ।
नारायणगढ गोन्द्राङ सडक निर्माणमा ५ करोड विनियोजन
नारायणगढ गोन्द्राङ सडक निर्माणमा ५ करोड विनियोजन भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण बर्ष मनाउने तयारी गरिहदा नारायणगढ बजार क्षेत्रमा नै सडक लठभद्र हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
साढे ३९ अङ्कले बढेर नेप्सेले २ हजार विन्दु नाघ्यो, डेढ अर्ब रुपैयाँको कारोबार
साढे ३९ अङ्कले बढेर नेप्सेले २ हजार विन्दु नाघ्यो, डेढ अर्ब रुपैयाँको कारोबार समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ ।
उदयपुरमा पनि बजार अनुगमन तिब्र
उदयपुरमा पनि बजार अनुगमन तिब्र टोलीले २७ वटा पसलमा अनुगमन गरेकोमा ८ वटा पसललाई सचेत गराएको र करिब ५० हजार बराबरको अखाद्य पद्धार्थ जफत गरिएको जिल्ला घरेलु कार्यालयका अधिकृत कृष्ण घिमिरेले जानकारी दिए ।
कृषि क्षेत्रमा योगदान गर्नका लागि साल्टलाई उद्योगमन्त्री रमेशको सुझाब -  भिडियो 
कृषि क्षेत्रमा योगदान गर्नका लागि साल्टलाई उद्योगमन्त्री रमेशको सुझाब - भिडियो  मन्त्री रिजालले आन्तरिक उत्पादनले मात्रै माग पुरा नहुने उपभोग्य बस्तुहरु सहज रुपमा आयात गरि उपभोक्ता हित संरक्षणमा टेवा पुराउन साल्ट टे«डिङ्ग कर्पोरेशनले सरकारलाई पुराउने योगदान अतुलनिय रहेको बताए ।  
शेयर बजारमा १ अर्ब १३ करोड रुपैयाँको कारोबार
शेयर बजारमा १ अर्ब १३ करोड रुपैयाँको कारोबार आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर १० प्रतिशत र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।
कोराना लकडाउनपछि आज शुरु भयोे, नाडा अटो शो - भिडियो
कोराना लकडाउनपछि आज शुरु भयोे, नाडा अटो शो - भिडियो अटो  शोमा दुईपांग्रे, चारपांग्रे, अटो पार्टस् लगायतका स्टल सहभागी रहेको र ६ दिनसम्म अटो शो चल्ने छ । 
टोखा छहरे सुरुङमार्ग अघि बढ्यो - भिडियो
टोखा छहरे सुरुङमार्ग अघि बढ्यो - भिडियो सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौँ जानका लागि करिब १२ किमी सडक छोटो हुने बताईएको छ । 
नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम र विदेशी पर्यटक नेपाल भित्राउन पहल गर्न प्रधानमन्त्री प्रचण्डको राजदूतहरुलाई निर्देशन
नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम र विदेशी पर्यटक नेपाल भित्राउन पहल गर्न प्रधानमन्त्री प्रचण्डको राजदूतहरुलाई निर्देशन प्रधानमन्त्री प्रचण्डले छलफलमा राजदूतहरूले उठाएका विषयहरू सम्बोधन गर्दै निर्देशित गरेका हुन् ।
लुम्बिनी र पोखराभन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्ने अर्थमन्त्री महतको भनाइ
लुम्बिनी र पोखराभन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्ने अर्थमन्त्री महतको भनाइ निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने उनले उल्लेख गरे ।
शेयर बजार लगातार दुई दिन उकालो आज ४४ अङ्कले बढ्यो
शेयर बजार लगातार दुई दिन उकालो आज ४४ अङ्कले बढ्यो सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको छ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
Weather Update