Public Pana
रामारोशन हिँडेका विदेशी पर्यटकलाई प्रशासनले जान दिएन,  केन्द्रको निर्णयको पर्खाइ
रामारोशन हिँडेका विदेशी पर्यटकलाई प्रशासनले जान दिएन, केन्द्रको निर्णयको पर्खाइ जिल्ला प्रशासन कार्यालय अछामले रामारोशन घुम्न गइरहेका पर्यटकलाई बाटोमै रोकेको हो।
शेयर बजार १६ अंकले बढ्यो, १ अर्ब १७ करोड रुपैयाँको कारोबार
शेयर बजार १६ अंकले बढ्यो, १ अर्ब १७ करोड रुपैयाँको कारोबार दुई सय ७२ वटा कम्पनीका ४३ लाख ३६ हजार कित्ता शेयर कारोबार भएका छन् । ५० हजार दुई सय पटक भएका कारोबारमा एक अर्ब १७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
शेयर बजारमा परिवर्तन आइरहने भएकाले आत्तिन नहुने संकेत
शेयर बजारमा परिवर्तन आइरहने भएकाले आत्तिन नहुने संकेत केही उतार चढाव आएपनि यो महिनाको पहिलो दिन हिजो नेप्सेमा सामान्य वृद्धि भएकाले पनि केहि दिन ओरालो लागेको नेप्सेले सबैलाई निरासा पाछै भन्नु राम्रो होइन ।
१३ खर्बको विद्युत निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त रहेको गभर्नर अधिकारीको दाबी
१३ खर्बको विद्युत निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त रहेको गभर्नर अधिकारीको दाबी ऊर्जा क्षेत्रमा लगानी गर्ने पर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह
तरलता सहज हुँदासमेत बैंकद्धारा ब्याजदर वृद्धि
तरलता सहज हुँदासमेत बैंकद्धारा ब्याजदर वृद्धि ब्याज दर घटाउनका लागि नियामकले नीतिगत सहजीकरण गर्नु पर्ने बैंकरहरु बताउँछन् ।
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले रू एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ ।
सर्वसाधारणको पैसा लिदै गरेका सहकारीमध्ये अलग रह्यो, आर्जन बचत सहकारी - ८ प्रतिशत लाभांश वितरण
सर्वसाधारणको पैसा लिदै गरेका सहकारीमध्ये अलग रह्यो, आर्जन बचत सहकारी - ८ प्रतिशत लाभांश वितरण घिमिरेले अहिलेको विषम परिस्थितिमा पनि संस्थाले समयमा नै साधारणसभा गरेर आफ्नो स्थिति प्रस्तुत गर्न सफल भएको भन्दै आगामी वर्षमा थप लाभांश आर्जन गर्न सक्ने बताएकी थिइन् ।
विद्युत विधेयकमा इपपानद्धारा १२ बुँदे संशोधन माग - भिडियो
विद्युत विधेयकमा इपपानद्धारा १२ बुँदे संशोधन माग - भिडियो सबैलाई समान ढंगले प्रतिस्पर्धा गर्ने वातावरण बनाउनुपर्ने इप्पानका अध्यक्ष गणेश कार्कीले माग गरे । 
साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले बढ्यो
साउनमा रेमिट्यान्स २५.८ प्रतिशतले बढ्यो समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले वृद्धि भई रु. १२८ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोहीअवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।
अनाधिकृत रुपमा एलपी ग्याँस बिक्रि भएको एमाले नेता भट्टराईको आरोप (भिडियो)
अनाधिकृत रुपमा एलपी ग्याँस बिक्रि भएको एमाले नेता भट्टराईको आरोप (भिडियो) खाना पकाउने ग्यास १४ दशमलव २ किलो हुनुपर्ने मापदण्ड रहेकोमा बढि तौलको ग्यास बिक्रि बितरणको बिषयमा सरोकारवाला निकायसंग समितिले छलफल गर्नुपर्ने उनको भनाइ छ ।
शेयर बजारमा कारोबार रकम उकालो, २ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार
शेयर बजारमा कारोबार रकम उकालो, २ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार कारोबार रकम भने उकालो लागेको छ । 
देश र जनताका लागि काम गर्ने अर्थमन्त्री महराको दाबी
देश र जनताका लागि काम गर्ने अर्थमन्त्री महराको दाबी आर्थिक गतिविधिको चक्र चलायमान बनाउन देशभर सबैको आत्मविश्वास बढाउनु आवश्यक रहेको उल्लेख गर्दै महतले यसमा सबै नागरिकहरूको भूमिका रहेको धारणा राखे ।
Weather Update