Public Pana
नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने केन्द्रीय सदस्य चौधरीको भनाइ
नयाँ पुस्तालाई समेट्न पार्टीले रणनीति पनि नयाँ बनाउनुपर्ने केन्द्रीय सदस्य चौधरीको भनाइ ‘यो पार्टीले राजनीतिको कुरा मात्रै गर्छ कि विकासको पनि कुरा गर्छ ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ,’ चौधरीले भने ।
गैरआवासीय नेपाली संघ एनआरएनएको आइसीसी उपाध्यक्षका लागि अब्दुल वासिदले गरे उम्मेदवारीको घोषणा
गैरआवासीय नेपाली संघ एनआरएनएको आइसीसी उपाध्यक्षका लागि अब्दुल वासिदले गरे उम्मेदवारीको घोषणा एनआरएनएमा युवाहरूको बृहत् सहभागिता, संस्थाको दिगो सफलता, युवा श्रमको सम्मानसहित विदेशको सीप, पुँजी, ज्ञान नेपालमा लगानी लगायत समृद्ध नेपालमा एनआरएनएको सहभागिता सहित उनले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्ने निर्णयमा पुगेको बताएका छन्।
टाटाले भित्र्यायो विद्युतीय गाडी
टाटाले भित्र्यायो विद्युतीय गाडी फेस्टिभ अफरमा २६ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ ।
सुनको दैनिक आयात दोब्बर : २० केजी कोटा
सुनको दैनिक आयात दोब्बर : २० केजी कोटा राष्ट्र बैंकले वाणिज्य बैंकलाई सुन आयातको सीमा बढाउने परिपत्र जारी गर्ने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ । 
साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार
साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ ।
वैदेशिक रोजगार ठगीमा म्यानपावर कम्पनी र व्यवसायीविरुद्ध मुद्दा
वैदेशिक रोजगार ठगीमा म्यानपावर कम्पनी र व्यवसायीविरुद्ध मुद्दा विभागले म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गर्न र पीडितबाट लिएको रकम र उक्त रकमको ५० प्रतिशत हर्जना रकम थप गरेर फिर्ता गर्न मागदाबी गरेको छ ।
एनएसीको जहाजमा भाडाको इन्जिन, भोलिबाट नियमित उडान
एनएसीको जहाजमा भाडाको इन्जिन, भोलिबाट नियमित उडान निगमले जहाजको इन्जिन मर्मतका लागि कम्तीमा पनि तीन महीना समय लाग्ने जनाएको छ ।
अर्थ सचिव डा. कृष्णहरि पुष्करले गरे पद बहाली - भिडियो
अर्थ सचिव डा. कृष्णहरि पुष्करले गरे पद बहाली - भिडियो अर्थ सचिव डा. कृष्णहरि पुष्करले पद बहाली गरेका छन्  ।
एक सातापछि विदेशी पर्यटकले पाए रामारोशन प्रवेश अनुमति
एक सातापछि विदेशी पर्यटकले पाए रामारोशन प्रवेश अनुमति विदेशी पर्यटकप्रति प्रहरीले सूक्ष्म निगरानी पनि राखेको छ ।
नौ वर्षपछि करप्रणाली परिवर्तनको बहस
नौ वर्षपछि करप्रणाली परिवर्तनको बहस दुई दिनअघि मात्रै नेपाल उद्योग परिसंघले एक सुझावपत्र तयार गरेर केही ऐन खारेज गर्नुपर्ने र नीति संशोधन हुनुपर्ने माग गरेको छ ।
Weather Update