Public Pana
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन राजश्वका दरहरु हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी उनीहरूका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो।
अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ :  दूरसञ्चार प्राधिकरण
अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ :  दूरसञ्चार प्राधिकरण प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी तथा सरोकारवालाहरुबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह
इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको हो । 
ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या
ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या इन्टरनेट सेवा प्रदायकहरुले केहि दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो ।  
६ बैंकलाई नेपाल राष्ट्र बैंकद्धारा कारबाही
६ बैंकलाई नेपाल राष्ट्र बैंकद्धारा कारबाही नियामकीय व्यवस्था उल्लंघन गरेको कुमारी बैंक सञ्चालक समिति र सीईओलाई उक्त दफाअनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालमा मासिक १ लाख बढी पर्यटक
नेपालमा मासिक १ लाख बढी पर्यटक बेलायतबाट ५ हजार ३ सय ९१, अस्ट्रेलिया ४ हजार १ सय १०, बंगलादेश ४ हजार ३, फ्रान्स ३ हजार ७ सय ५५, जर्मनी ३ हजार २ सय ७०, रुस २ हजार ९ सय ७७ र मलेसियाबाट २ हजार ३ सय १० पर्यटक नेपाल आएका छन् ।
राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो- अर्थमन्त्री पुन
राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो- अर्थमन्त्री पुन मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसँग बजेटका सन्दर्भमा सुझाव लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रभु इन्स्योरेन्सको आज सभा बस्दै, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै
प्रभु इन्स्योरेन्सको आज सभा बस्दै, लगानीकर्तालाई लाभांश वितरण गर्ने प्रस्ताव पेश हुँदै साधारण सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । 
मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण
मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण  चालु आवमा नेपालको अर्थतन्त्रको आकार रु ५७ खर्ब चार अर्ब बराबर हुने विवरणमा उल्लेख छ । आव २०७९/८० मा अर्थतन्त्रको आधार रु ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान छ ।
नेप्से दोहोरो अंकले बढ्यो
नेप्से दोहोरो अंकले बढ्यो आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ ।
Weather Update