Public Pana
‘दशैैँ धमाका’ दराजको
‘दशैैँ धमाका’ दराजको ‘दराज दसैँ धमाका’मा ७० प्रतिशत सम्मको छुट, रु ७००० बराबरको भउचर जस्ता थुप्रै फाइदाहरू रहेको कम्पनीले जनाएको छ ।
शेयर बजार ९ अङ्कले वृद्धि
शेयर बजार ९ अङ्कले वृद्धि सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ९३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्थापन गर्न उद्योग समितिको सरकारलाई निर्देशन - भिडियो
चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्थापन गर्न उद्योग समितिको सरकारलाई निर्देशन - भिडियो बैठकमा सांसदहरुले चाडवाडको बेला हुने कालो बजारी र मूल्यबृद्धि नियन्त्रण गर्दै सुपथ मूल्य पसललाई विस्तार गर्न आग्रह गरेका थिए ।
१ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व असोज १५ सम्म -भिडियो
१ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व असोज १५ सम्म -भिडियो चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
शेयर बजारमा १ अर्ब १९ करोड रुपैयाँको कारोबार
शेयर बजारमा १ अर्ब १९ करोड रुपैयाँको कारोबार सबैभन्दा धेरै सिटीजन्स लाइफ इन्सुरेन्सको पाँच करोड ५९ लाख र एनआईसी एसिया बैंकको पाँच करोड ३० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रतिवेदन
आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकको प्रतिवेदन उच्च मुद्रास्फितिका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुनसक्ने ढिलासुस्ती लगायतका जोखिमहरू पनि विद्यमान रहेको तर्फ प्रतिवेदनले ध्यानाकर्षण गराएको छ ।
सहकारी व्यवस्थापन समिति गठन सबै स्थानमा हुनुपर्ने माग 
सहकारी व्यवस्थापन समिति गठन सबै स्थानमा हुनुपर्ने माग  सहकारी ऐनको दफा १०५ उच्च अदालतको न्यायाधीश भइसकेको वा त्यो योग्यता पुगेको व्यक्तिको अध्यक्षतामा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्नसक्ने व्यवस्था छ ।
सरकारको कालोसूचीमा २० कम्पनी - नाम सहित
सरकारको कालोसूचीमा २० कम्पनी - नाम सहित तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी २० वटा कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
शेयर बजार ५ अङ्कले बढ्यो, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार
शेयर बजार ५ अङ्कले बढ्यो, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ विन्दुमा पुगेको छ ।
पूर्वाधार विकास समितिले निर्माणधिन संघीय संसद भवनका बिषयमा सरोकारवाला निकायसंग छलफल-भिडियो
पूर्वाधार विकास समितिले निर्माणधिन संघीय संसद भवनका बिषयमा सरोकारवाला निकायसंग छलफल-भिडियो सिंहदरबारभित्र १७३ रोपनी क्षेत्रफलमा नयाँ संसद भवन बनाउन २०७६मा सम्झौता भएपनि निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन ।
सम्पत्ति शुद्धिकरणसम्बन्धी विधेयकका लागि छलफल गर्न १ साता म्याद थप- भिडियो
सम्पत्ति शुद्धिकरणसम्बन्धी विधेयकका लागि छलफल गर्न १ साता म्याद थप- भिडियो बैठकमा समिति सदस्य रमेश लेखकले पनि आममाफीका बारेमा जनचासो बढ्दै गएकाले गृह मन्त्रालयसंग छलफल गर्नु उचित हुने धारणा राख्नुभयो ।
आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा 
आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियारले सचिव मरासिनीविरुद्ध विशेष अदालतमा दायर गरेको मुद्दामा २३ करोड रुपैयाँ बिगो दाबी गरेको छ । 
Weather Update