Public Pana
नयाँ नोट सटहीमा भिड :  तस्बिरमा 
नयाँ नोट सटहीमा भिड : तस्बिरमा  काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिन्छ ।
शेयर बजारमा सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर ६ करोड २४ लाख रुपैयाँमा किनबेच
शेयर बजारमा सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर ६ करोड २४ लाख रुपैयाँमा किनबेच आज ४८ लाख ३७ हजार कित्ता शेयर १ अर्ब २५ करोड रुपैयाँमा कारोबार भएका छन् ।
राष्ट्र बैंकले विवरण सार्वजनिक गर्ने समय थपेर बैंकहरुलाई दियो सहुलियत - सूचना सहित
राष्ट्र बैंकले विवरण सार्वजनिक गर्ने समय थपेर बैंकहरुलाई दियो सहुलियत - सूचना सहित अब कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन् ।
उद्योगीको समस्या र अर्थसंकट सरकारले बुझ्नै नसकेको पूर्वअर्थमन्त्री पौडेलको दाबी
उद्योगीको समस्या र अर्थसंकट सरकारले बुझ्नै नसकेको पूर्वअर्थमन्त्री पौडेलको दाबी कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो ।
नयाँ नोट आजदेखि साट्न पाइने, एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म
नयाँ नोट आजदेखि साट्न पाइने, एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो - सूचना सहित 
पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो - सूचना सहित  नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।
मुस्ताङको कला संस्कृति,पर्यटक आकर्षित गर्ने माध्यम 
मुस्ताङको कला संस्कृति,पर्यटक आकर्षित गर्ने माध्यम  पर्यटकीय गन्तव्यको रुपमा विकास भएको ढुुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङलगायतका भूूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।
दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८० शुरु भिडियो
दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८० शुरु भिडियो दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८० शुरु
नेपाली कामदारलाई जर्मनी पठाउने सम्झौतामा दुई मुलुकबीच हस्ताक्षर, दुई हजार युरोसम्म तलव दिइने
नेपाली कामदारलाई जर्मनी पठाउने सम्झौतामा दुई मुलुकबीच हस्ताक्षर, दुई हजार युरोसम्म तलव दिइने नेपालबाट प्रशिक्षार्थी कामदार लगेर जर्मनीले एक वर्षसम्म तालिम दिनेछ ।  काममा दक्ष बनाएपछि निश्चित मापदण्ड पुरा गरेकालाई मात्रै ‘जब मार्केट’मा पठाउनेछ ।
युवा उँट चराउन खाडी मुलुक गएकाले नेपालमा चामल उत्पादन नभएको आरजुको दाबी
युवा उँट चराउन खाडी मुलुक गएकाले नेपालमा चामल उत्पादन नभएको आरजुको दाबी युवा उँट चराउन खाडी मुलुक गएकाले नेपालमा चामल उत्पादन नभएको आरजुको दाबी
चडपर्वमा हवाई जहाजले भाडावृद्धि गर्न नपाउने पर्यटनमन्त्री किरातीको निर्देशन - भिडियो
चडपर्वमा हवाई जहाजले भाडावृद्धि गर्न नपाउने पर्यटनमन्त्री किरातीको निर्देशन - भिडियो चडपर्वमा हवाई जहाजले भाडावृद्धि गर्न नपाउने पर्यटनमन्त्री किरातीको निर्देशन
शेयर बजारमा आज १ अर्ब ७० करोड रुपैयाँको कारोबार
शेयर बजारमा आज १ अर्ब ७० करोड रुपैयाँको कारोबार आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
Weather Update