Public Pana
शेयर बजार ४३ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि
शेयर बजार ४३ अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।
नेपालको विद्युत् भारततर्फ ११ अर्ब ८० करोड रुपैयाँको निर्यात
नेपालको विद्युत् भारततर्फ ११ अर्ब ८० करोड रुपैयाँको निर्यात नेपाल विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।
१० प्रतिशत विन्दुले घट्ने भयो ब्रोकर कमिसन : धितोपत्र बोर्ड 
१० प्रतिशत विन्दुले घट्ने भयो ब्रोकर कमिसन : धितोपत्र बोर्ड  बोर्डले ब्रोकर मार्फत आफूले पाउने शुल्क समेत १० प्रतिशत बिन्दुले घटाएको भनाइ छ ।
निगमका सबै जहाज सञ्चालनमा -सूचना सहित
निगमका सबै जहाज सञ्चालनमा -सूचना सहित समस्या दोहोरिन नदिने गरी काम गर्न सम्बन्धित प्राविधिक विभागहरुलाई कार्यकारी अध्यक्ष युवराज अधिकारीले कडा निर्देशन दिएको समेत निगमले जनाएको छ ।
१ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ
१ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ महासंघका अनुसार छापावाल सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ ।
तीनकुनेको भ्यालीबाबा पेट्रोल पम्प सिल 
तीनकुनेको भ्यालीबाबा पेट्रोल पम्प सिल  आज मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाल, मुख्य सचिव बैकुण्ठ अर्याल लगायतका सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर अनुगमनका लागि निर्देशन दिएका थिए । 
किसानको उत्पादन बिक्री नभए सहकारीले किनिदिने
किसानको उत्पादन बिक्री नभए सहकारीले किनिदिने बाग्लुङको गलकोट नगरपालिका–११ रिघाकी आशा श्रीषले व्यावसायिक तरकारी खेती गर्दै आएको वर्षाैँ भयो । गाउँमा उत्पादन गरेको तरकारी बजारीकरणमा निकै समस्या थियो ।
अर्थतन्त्रका मुख्य सूचक सकारात्मक 
अर्थतन्त्रका मुख्य सूचक सकारात्मक  अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब १ करोड डलर पुगेको छ ।
शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ८४ लाख रुपैयाँको कारोबार
शेयर बजार दोहोरो अङ्कले बढ्यो, १ अर्ब ८४ लाख रुपैयाँको कारोबार सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको ४ करोड ६२ लाख र श्वेतगंगा जलविद्युत् कम्पनीको ४ करोड ३३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई राष्ट्रपति पौडेलको आग्रह
नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई राष्ट्रपति पौडेलको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपालीलाई नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न आग्रह गरेका छन् । 
दशैंसंगै महँगीको मारमा सर्वसाधारण
दशैंसंगै महँगीको मारमा सर्वसाधारण समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ९.८३ प्रतिशत, तराईको ७.०३ प्रतिशत, पहाडको ८.०९ प्रतिशत र हिमालका ११.३२ प्रतिशत छन् ।
रेमिट्यान्समा २ महिनामा  २२.१ प्रतिशतल वृद्धि 
रेमिट्यान्समा २ महिनामा  २२.१ प्रतिशतल वृद्धि  वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिना अवधिमा १८.३ प्रतिशतले कमी आई ३२००४ कायम भएको छ ।
Weather Update