बुद्धले ल्यायो नयाँ जहाज
शनिबार, कात्तिक ११, २०८०
तल्लो सेती जलविद्युत् आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार
बिहीबार, कात्तिक ९, २०८०
तल्लो सेती जलविद्युत् आयोजनामा जाइका र एसियाली विकास बैंक (एडिबी) ले चासो देखाएको बताइएको छ।
बैदेशिक रोजगारीका लागि रोमानियामा रहेका नेपालीलाई यातना
बुधबार, कात्तिक ८, २०८०
रोमानियासमेत हेर्ने जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा यसबारे जानकारी माग गर्दा कुनै जवाफ प्राप्त हुन सकेन ।
तीन साना जहाज खरिदका लागि निगमद्धारा टेन्डर आह्वान - सूचना सहित
आइतबार, कात्तिक ५, २०८०
करिब ३ अर्ब लागत अनुमान गरिएको जहाज निगमले आन्तरिक स्रोतबाटै किन्न लागेको हो।
त्रिभुवन विमानस्थल पहिलोपटक पूर्ण क्षमतामा सञ्चालन
शनिबार, कात्तिक ४, २०८०
यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट विमान पहिलो जेट विमानका रुपमा अवतरण गरेको थियो। विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ बाट सुरु भएको हो ।
दशैंमा ६ ओटा बैंक राष्ट्र बैंकको कारबाहीमा परे आधा दर्जन वाणिज्य बैंक
शुक्रबार, कात्तिक ३, २०८०
आधा दर्जन वाणिज्य बैंक कारबाही परेका छन् ।
ऊर्जा क्षेत्रको दिगो विकासका लागि योजनाबद्ध प्रयास छ : सिँचाइमन्त्री शक्तिबहादुर
शुक्रबार, कात्तिक ३, २०८०
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताएका छन् ।
कुटो–कोदालोबाट खेती गर्ने दिन गएको कृषिमन्त्री भुसालको दाबी
शुक्रबार, कात्तिक ३, २०८०
मन्त्री भुसालले लमही नगरपालिकाले बनाउन थालेको तरकारी सङ्कलन केन्द्र र चिस्यान केन्द्रको शिलान्यास गरेका छन् ।
चिनीको मूल्य प्रतिकिलो ११५ रुपैयाँभन्दा बढी लिए कारबाहि गर्ने वाणिज्य आपूर्ति विभागको चेतावनी
शुक्रबार, कात्तिक ३, २०८०
काठमाण्डौ उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ ।
ललितपुरको सातदोबाटोस्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्स पेट्रोल पम्प सिल
शुक्रबार, कात्तिक ३, २०८०
सरकारले काठमाडौँ उपत्यकामा अहिले पेट्रोल पम्प अनुगमन अभियान नै चलाएको छ ।
दशैंको मुखैमा सरकारले निर्माण व्यवसायीलाई दिने भयो, ६ अर्ब रुपैयाँ (हेरौं पत्र पनि)
बिहीबार, कात्तिक २, २०८०
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको निर्यात
बिहीबार, कात्तिक २, २०८०
प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड : एक लाख १३ हजार सात सय रुपैयाँ
बिहीबार, कात्तिक २, २०८०
इजरायल र हमासबीच भइरहेको द्वन्द्वको असर सुनको मूल्यमा परेको व्यवसायीहरुले बताएका छन् ।