Public Pana
दोहोरो अंकले बढ्यो सेयर बजार
दोहोरो अंकले बढ्यो सेयर बजार गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ ।
साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने
साल्ट ट्रेडिंगले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित गरिएका थिए ।
नेपालमा  लगानी बढाउन अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपति पौडेलको आह्वान
नेपालमा लगानी बढाउन अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपति पौडेलको आह्वान नेपाली विद्युतको बजार अब भारत र बङ्गलादेश पनि बन्र्द गएकाले जलविद्युतको क्षेत्रमा नेपालमा लगानी गर्नु स्वर्णिम अवसर हुने राष्ट्रपतिको भनाई छ । 
पोडवेले पनि पाउने भयो सार्वजनिक यातायातको मान्यता
पोडवेले पनि पाउने भयो सार्वजनिक यातायातको मान्यता काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न नदी करिडोरमा माइक्रो रेल पोडवे सञ्चालनको सम्भावना रहेको समितिले उल्लेख गरेको छ। 
जाजरकोट भुकम्प पिडितका लागि विश्व बैंकले बिशेष कोष परिचालन गर्ने
जाजरकोट भुकम्प पिडितका लागि विश्व बैंकले बिशेष कोष परिचालन गर्ने  नेपालको चारदिने भ्रमण पूरा गरी अमेरिका प्रस्थान गर्नुअघि विश्व बैंकका प्रबन्ध निर्देशक आना जेर्डीले एक विज्ञप्ति निकालेर भूकम्पपीडितका निम्ति नेपाल सरकारबाट हुने प्रयासमा बैंकले स्रोत परिचालन गर्ने बताउनुभएको हो । 
लेखा समितिद्धारा सस्तो मूल्यमा शेयर जारी गर्ने कम्पनीको स्वीकृति फाइलका लागि बोर्डमा पत्र
लेखा समितिद्धारा सस्तो मूल्यमा शेयर जारी गर्ने कम्पनीको स्वीकृति फाइलका लागि बोर्डमा पत्र ७ अर्ब चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणलाई सेयर जारीबाट ३ अर्ब उठाई १० अर्ब बनाउने तयारी गरेको छ।
शेयर कारोबार हुने साताको पहिलो दिन रातो कार्पेट : सबैभन्दा धेरै नविल बैंकको प्रमोटर शेयर 
शेयर कारोबार हुने साताको पहिलो दिन रातो कार्पेट : सबैभन्दा धेरै नविल बैंकको प्रमोटर शेयर  आज ३५ लाख ५८ हजार कित्ता शेयर ९७ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् ।
भूकम्प प्रभावितको उद्धार : जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने
भूकम्प प्रभावितको उद्धार : जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने आर्थिक वर्ष २०८०-८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट उक्त खर्च बेहोर्ने निर्णय भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मान्डु हाइड्रोपावरको साधारणसभा मंशिर १५ मा
मान्डु हाइड्रोपावरको साधारणसभा मंशिर १५ मा कम्पनीले मंसिर १५ गते ११ बजे साधारणसभा बोलाएको हो ।  
नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता
नेपाललाई सघाउने विकास साझेदारको प्रतिबद्धता हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका छन् ।
दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन
दुईवटा विद्युत् वितरण सबस्टेसन उद्घाटन जर्मन सरकारद्धारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार उद्घाटन गरिएको हो ।
मान्डु हाइड्रोपावरले बोलायो साधारणसभा
मान्डु हाइड्रोपावरले बोलायो साधारणसभा कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
Weather Update