Public Pana
बिदेशी मुद्राको बिनिमय दर, युरोपियन युरो फेरी १४२ नाघ्याे
बिदेशी मुद्राको बिनिमय दर, युरोपियन युरो फेरी १४२ नाघ्याे बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसामा कारोबार भएको थियो भने बिहिवार त्यसको भाउ घटेको छ । 
विद्युत् प्राधिकरणले माग्यो चौथोदेखि दशौँ तहसम्मका लागि आवेदन - सूचना सहित
विद्युत् प्राधिकरणले माग्यो चौथोदेखि दशौँ तहसम्मका लागि आवेदन - सूचना सहित योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
दोहोरो अंकले घट्यो सेयर बजार
दोहोरो अंकले घट्यो सेयर बजार २८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता  सेयर किनबेच भएकोछ । 
१ हजार रुपैयाँले घट्यो सुनको मूल्य
१ हजार रुपैयाँले घट्यो सुनको मूल्य तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बागमती प्रदेशले सन् २०२४ लाई भ्रमण वर्ष मनाउने
बागमती प्रदेशले सन् २०२४ लाई भ्रमण वर्ष मनाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले बताए ।
युवा सङ्घ नेपालले मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारलाई दबाब
युवा सङ्घ नेपालले मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सरकारलाई दबाब युवा सङ्घका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाउँदै उक्त ध्यानाकर्षण गराएको हो ।
पैसा नतिर्ने २१ हजार ग्राहकको विद्युत लाइन कट्यो 
पैसा नतिर्ने २१ हजार ग्राहकको विद्युत लाइन कट्यो  मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ।
सामान्य अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।
लघुवित्तका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
लघुवित्तका समस्या र समाधानसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक समितिले लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न २० मुख्य क्षेत्रमा केन्द्रित रहेर एक सय ८१ वटा सुझावसहितको प्रतिवेदन दिएको हो ।
सेयर बजार दोहोरो अंकले वृद्धि
सेयर बजार दोहोरो अंकले वृद्धि सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ ।
योजना आयोगको देश दौडाह : चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै
योजना आयोगको देश दौडाह : चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् । 
आजको विदेशी मुद्राको विनिमय दर -  अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८५ पैसा
आजको विदेशी मुद्राको विनिमय दर - अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८५ पैसा बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा कायम
Weather Update