Public Pana
प्रधानमन्त्री प्रचण्ड, अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउने तयारीमा
प्रधानमन्त्री प्रचण्ड, अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउने तयारीमा प्रधानमन्त्रीसँगको छलफलमा जानुअघि समेत उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उक्त विषय राखेको प्रधानमन्त्रीको सचिवालय स्रोतले बतायो।
शेयर बजारमा सुधार, नेप्से १.३९ अंकले बढ्यो
शेयर बजारमा सुधार, नेप्से १.३९ अंकले बढ्यो कारोबारका आधारमा हिमालयन डिस्टिलरी लिमिटेड ७ करोड ३६ लाख २५ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।
अर्थतन्त्र सुधारका बिषयमा प्रधानमन्त्रीले आज राष्ट्र बैंक लगायतसँग परामर्श गर्दै
अर्थतन्त्र सुधारका बिषयमा प्रधानमन्त्रीले आज राष्ट्र बैंक लगायतसँग परामर्श गर्दै अर्थतन्त्रको वर्तमान अवस्था र सुरधाका लागि सरकारले चाल्ने कदमका विषयमा छलफल गर्न अन्तरनिकायका प्रमुखहरुसँगको वैठक डाकिएको प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिनुभयो । 
भन्सार नाकामा स्क्यानर जडानबारे विश्व बैंकको सहयोगमा फेरि अध्ययन सुरू
भन्सार नाकामा स्क्यानर जडानबारे विश्व बैंकको सहयोगमा फेरि अध्ययन सुरू सवारी स्क्यानर मेसिन खरिद तथा सेवा खरिदमा केही व्यवसायीले अर्थ मन्त्रालय लगाएर रोक्ने बारम्बार प्रयास गरिरहेको छ। 
 महासङ्घद्वारा राष्ट्रिय आर्थिक बहसका लागि सुझाव माग
 महासङ्घद्वारा राष्ट्रिय आर्थिक बहसका लागि सुझाव माग महासङ्घले सर्कुलरमार्फत विद्यमान आर्थिक अवस्थाको सुधार र निजी क्षेत्रमैत्री दिगो आर्थिक विकासका लागि सबै महासङ्घ सदस्यलाई सल्लाह, सुझाव भए उपलब्ध गराउन अनुरोध गरेको हो ।
भूकम्पप्रभावित जिल्लामा नेपाल टेलिकमको नमुना सेवा
भूकम्पप्रभावित जिल्लामा नेपाल टेलिकमको नमुना सेवा प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालको नेतृत्वमा आएको टेलिकमको टोलीले जिल्लाका सरोकारवाला निकायसँग भेटवार्ता गरेको छ ।
केबुलकारलाई यातायातका रूपमा प्रयोग ल्याउनुपर्ने कुलमानको जोड 
केबुलकारलाई यातायातका रूपमा प्रयोग ल्याउनुपर्ने कुलमानको जोड  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन्।
पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्नेबारे बहस 
पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्नेबारे बहस  प्राधिकरणका विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना प्रमुख सागरमणि ज्ञवाली पेट्रोल पम्पमा चार्जिङ स्टेसन राख्‍न कुनै समस्या देख्दैनन्।
आज विदेशी मुद्राको विनियमदर  
आज विदेशी मुद्राको विनियमदर   अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ ।
विद्युत प्राधिकरणद्वारा भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती जडान
विद्युत प्राधिकरणद्वारा भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क बत्ती जडान भूकम्पपीडित बसिरहेका सबै त्रिपालमा एक सय १५ स्थानमा बत्ती जडान गरिएको प्राधिकरण रुकुम पश्चिमका प्रमुख शिवजी साहले जानकारी दिए।
देशको अर्थतन्त्रमा सरकार गम्भीर नभएको सांसदहरुको आरोप
देशको अर्थतन्त्रमा सरकार गम्भीर नभएको सांसदहरुको आरोप सांसदहरुले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतिलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताए ।
Weather Update