अर्थतन्त्रले लय समाउन थालेको अर्थमन्त्रीको महतको दाबी
मंगलबार, मंसिर १९, २०८०

आज विश्व माटो दिवस - नेपालमा पनि मनाइदै
मंगलबार, मंसिर १९, २०८०
नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ ।

विनिमयदर : विभिन्न मुलुकको मुद्राको मूल्य - सूचीसहित
मंगलबार, मंसिर १९, २०८०
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ ।

इभीमा ७९ प्रतिशत मर्मतसम्भार समस्या
सोमबार, मंसिर १८, २०८०
उपभोक्ताहरूले विद्युतीय सवारी साधनहरू तिव्र गतिमा खरिद गरिरहेका छन् ।

शेयर कारोबार रकममा सुधार
सोमबार, मंसिर १८, २०८०
सोमबार सोनापुर मिनरल्स, हिमालयन डिस्टिलरी, सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र शिवम् सिमेन्टको शेयर धेरै कारोबार भएको छ ।

काठमाडौंकै फार्मबाट गाई चोरी
सोमबार, मंसिर १८, २०८०
महताले विभिन्न व्यक्तिबाट रकम सापटी लिएर फार्म सञ्चालन गरेका छन् ।

मंसिर २४ बाट ललितपुरको मंगलबजारमा फुटपाथ पसल राख्न रोक
सोमबार, मंसिर १८, २०८०
‘महानगरपालिकाको व्यस्त स्थानहरूमा फुटपाथ पसलले गर्दा पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानहरूमा अवरोध परेको’ महानगरको भनाई छ ।

आज विश्व बजारमा सुनको मुल्य नै भयो महंगो
सोमबार, मंसिर १८, २०८०
सुनको मूल्यले विश्वबजारमा हलचल ल्याएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित
सोमबार, मंसिर १८, २०८०
मेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ।

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई एक पटकमा ५ लाख रुपैया दिने सरकारको तयारी
आइतबार, मंसिर १७, २०८०
नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट नाट्टा लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात मन्त्री किरातीले जानकारी दिएका हुन ।

सडक बत्तीको बक्यौता पालिकाबाटै लिन अर्थले प्राधिकरणलाई निर्देशन
आइतबार, मंसिर १७, २०८०
मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

सुनको मूल्य अहिलेसम्मकै उच्च
आइतबार, मंसिर १७, २०८०
आज आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ।

नेपाल एयरलाइन्सबाट त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो
शनिबार, मंसिर १६, २०८०
२०६६ सालमा गठन भएको मुरारीबहादुर कार्की संयोजकत्वको कार्यदलले भनेको छ, ‘निगम कम्पनीमा रुपान्तरण भइसकेपछि पनि भूमिस्थ लगायत राष्ट्रिय ध्जवाबाहकले पाउने सुविधालाई निरन्तर दिनुपर्ने ।’