Public Pana
रु.२४ करोड फूलको कारोबार यो तिहारमा
रु.२४ करोड फूलको कारोबार यो तिहारमा यो वर्ष रु एक लाख मखमली फूलको माला विदेश निर्यात भएको छ । यसरी माला निर्यात हुने देशहरूमा अष्ट्रेलिया, अमेरिका, खाडी मुलुक रहेका छन् ।
ब्याजदरमा बैंकहरुको मनोमानी रहेको आरोप
ब्याजदरमा बैंकहरुको मनोमानी रहेको आरोप मंसिरमा वाणिज्य बैंकको व्यक्तिगत मुद्दति बचततर्फ औसत ब्याजदर एकल बिन्दुमा झरेको छ। औसतमा ब्याजदर ९.७१ प्रतिशतमा छ। संस्थागत निक्षेपको ब्याजदर घटेर ७.५४ प्रतिशत छ। 
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो 
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ खुल्यो  कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्याएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।
नेप्से आज नौ दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा
नेप्से आज नौ दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा हिजो बुधवार २० अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ८७ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० विन्दुमा पुगेको छ ।
नेपालले ४ महिनामै भारतलाई बेच्यो साढे १२ अर्बको विद्युत्
नेपालले ४ महिनामै भारतलाई बेच्यो साढे १२ अर्बको विद्युत् विद्युत् निर्यात गत आव २०७९र८० को सोही अवधिको तुलनामा चार अर्ब ८६ करोड ४४ लाखले बढी हो ।
दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने
दक्षिण कोरियाले सन् २०२४ मा १ लाख ६५ हजार कामदार लैजाने दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया लाने भएको  । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले उक्त निर्णय गरेको हो ।  
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार आज दुई सय ९४ कम्पनीको ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर ४३ हजार पाँच सय ८३ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ बराबरको कारोबार भएको छ ।      
सर्वोत्तमको आईपीओ बुक बिल्डिङबाट पहिलो पटक खुल्यो 
सर्वोत्तमको आईपीओ बुक बिल्डिङबाट पहिलो पटक खुल्यो  कम्पनीमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना र स्वतन्त्र व्यवसायिक सञ्चालक १ जनासहित ७ जना सञ्चालक हुनेछन् ।
अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्र सहितको गोलमेच सम्मेलन
अर्थतन्त्र सुधारका लागि नीजि क्षेत्र सहितको गोलमेच सम्मेलन चालु खर्च भने २ खर्ब ७१ अर्ब रुपैयाँ नाघिसकेको छ। राजस्वले चालु खर्च धान्नै धौ धो भएपछि सरकारले एक खर्ब रुपैयाँ‍भन्दा बढी आन्तरिक ऋण उठाइसकेको छ।
तिहारपछि राम्रो देखिएको शेयर आज राताम्मे
तिहारपछि राम्रो देखिएको शेयर आज राताम्मे केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन सकेको देखिँदैन।
नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नभएको अर्थमन्त्री महतको दाबी
नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नभएको अर्थमन्त्री महतको दाबी सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ रूपमा परिपूर्तिको सुनिश्चितता गर्ने गरी यहाँ जलविद्युत्मा लगानी भइरहेको महतले सुनाए ।
Weather Update