सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने : अर्थमन्त्री महत
आइतबार, मंसिर १०, २०८०
८४ वर्षदेखि कफी उत्पादनमा नेपाल पछि
आइतबार, मंसिर १०, २०८०
८४ वर्षदेखि नेपालमा कफीको उत्पादन भएपनि त्यसले लय समात्न सकेको छैन। अझ उल्टो आयात बढिरहेको छ । प्रत्येक वर्ष आयातमा बढोत्तरी देखिएको छ।
आजदेखि रातो नम्बर प्लेट भएका इ–रिक्सा प्रतिबन्ध
आइतबार, मंसिर १०, २०८०
“समय त मङ्सिर १५ सम्ममात्रै दिइएको हो, त्यसपछिको एक हप्ताको समयमा हामी फिल्डमै उत्रिएर रिक्सा चालकलाई सचेत बनाउँछौँ, मङ्सिर २३ देखि भने चल्न दिँदैनौँ”, नगरप्रमुख विष्टले भने ।
बिजुली किन्ने सम्झौतामा हस्ताक्षर गर्न भारतपछि
आइतबार, मंसिर १०, २०८०
पछिल्लो समय नेपालका एकपछि अर्को आयोजना निर्माणको जिम्मा लिइरहेको भारतले सम्झौतामा हस्ताक्षरअघि केही शर्त राख्ने डर मन्त्रालयका अधिकारीहरुमा छ ।
साताको पहिलो दिन शेयर बजारमा उल्लेख्य वृद्धि
आइतबार, मंसिर १०, २०८०
आइतबार ४७.७५ अंकले बढेर बजार १९०७.९५ बिन्दुमा पुगेको छ। कारोबार रकम पनि लामो समयपछि दुई अर्बभन्दा माथि पुगेको छ।
काठमाडौं महानगरपालिकामा २ अर्ब ९२ करोड रुपैयाँ बराबरको राजश्व संकलन
आइतबार, मंसिर १०, २०८०
महानगरमा पहिलो ४ महिनामा विज्ञापन करबाट लक्ष्यको ४.९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार रुपैयाँ प्राप्त भएको छ ।
नर्भिकले सेयरधनीलाई बोनस सेयर र नगद लाभासं गरि झण्डै ४२ प्रतिशत बितरण गर्ने
आइतबार, मंसिर १०, २०८०
नर्भिक हस्पितालले गत एक बर्षको अवधिमा एक सय ९० करोड रुपैया आम्दानी गरेको छ भने खुद् मुनाफा १२ करोड ५४ लाख रुपैया आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत सिइओ अजय कुमार मिश्रले जानकारी दिनुभयो ।
दिल्ली उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या, काठमाडौं एयरपोर्टमै फर्काइयो
आइतबार, मंसिर १०, २०८०
विमानमा प्राविधिक समस्या देखा परेपछि हिजो साँझ सााढे ७ बजे पून काठमाडौं फर्काइएको विमानस्थलका प्रवक्ता सुभाष झाले सञ्चारमाध्यमहरुलाई जानकारी गराएका छन् ।
बजेटको आकार ५० करोड बढाउँदै ३६ अर्ब ७४ करोड
शनिबार, मंसिर ९, २०८०
अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो ।
आज बजेट विधेयक पेस गर्दै कोशी सरकार
शनिबार, मंसिर ९, २०८०
अध्यादेशको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेटको प्रतिस्थापन विधेयक पेस नभएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले २४ भदौमा पुनः प्रतिस्थापन विधेयक ल्याएका थिए ।
दक्ष विदेशी नेपालमा, अदक्ष नेपाली विदेशमा
शनिबार, मंसिर ९, २०८०
चालु आवमा नयाँ श्रमस्वीकृति र नवीकरण गर्नेको संख्या ६९० रहेको छ। यो हेर्दा गत वर्षको तुलनामा यो वर्ष १९ जनाले बढेको छ।
नेपाल र एसियाली विकास बैंकबीच १३ अर्ब ३३ करोड रुपैयाँको ऋण सम्झौता
शुक्रबार, मंसिर ८, २०८०
आज शुक्रवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।
कपिलवस्तुको तालमा मोटरबोट सञ्चालनमा रोक
शुक्रबार, मंसिर ८, २०८०
हिउँदको समयमा मध्य एसियासहित चीन, रुस, मंगोलिया र युरोपबाट चरा आउने गर्छन् ।