Public Pana
वैदेशिक रोजगारीको प्रलोभनमा मासिक करोडौंको ठगी 
वैदेशिक रोजगारीको प्रलोभनमा मासिक करोडौंको ठगी  विभागका अनुसार फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालबाट युरोपेली देश, क्यानडा र अमेरिकामा रोजगारसम्बन्धी विभिन्न विज्ञापनहरू गर्नेहरूले ठगी गरेको उजुरी परेको छ ।
 तेस्रो पटकको ‘सर्किट ब्रेक’ संगै आजको शेयर कारोबार बन्द
 तेस्रो पटकको ‘सर्किट ब्रेक’ संगै आजको शेयर कारोबार बन्द गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा  शेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो ।
शेयर बजारको दोश्रो सर्किट ब्रेकले ४० मिनेट कारोबार बन्द
शेयर बजारको दोश्रो सर्किट ब्रेकले ४० मिनेट कारोबार बन्द खुलेको कारोबारमा २ मिनेटमै  अघिल्लो दिनको तुलनामा ५ प्रतिशत वृद्धि भएपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
आज विदेशी मुद्राको विनिमय दर - सूचि सहित
आज विदेशी मुद्राको विनिमय दर - सूचि सहित अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १८ पैसा रहेको छ।
मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तार र पुराना असल ऋणीलाई सहज हुनेछ :  गभर्नर अधिकारी
मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तार र पुराना असल ऋणीलाई सहज हुनेछ : गभर्नर अधिकारी समस्यामा परेका लघुवित्तका ऋणीका लागि पनि केही नयाँ व्यवस्था ल्याइएको छ ।
३० प्रतिशतले रेमिट्यान्स बढ्यो
३० प्रतिशतले रेमिट्यान्स बढ्यो राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु ९९ अर्ब ७ करोडले बचतमा रहेको छ ।
भूकम्प पिडितका लागि मौद्रिक नीतिद्धारा आयो सहुलियत : आवासिय कर्जाको मात्र २ प्रतिशत ब्याज 
भूकम्प पिडितका लागि मौद्रिक नीतिद्धारा आयो सहुलियत : आवासिय कर्जाको मात्र २ प्रतिशत ब्याज  गत कात्तिकको भूकम्पका कारण पश्चिम नेपालमा क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि बैंकबाट सहुलियत मिल्ने भएको छ । 
अब बैंक ऋणीलाई कडाइ गर्यो राष्ट्र बैंकले 
अब बैंक ऋणीलाई कडाइ गर्यो राष्ट्र बैंकले  परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिनेछ। 
मौद्रिक नीति समिक्षा : बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घट्यो
मौद्रिक नीति समिक्षा : बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घट्यो सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाएको छ।
बन्द भएको नारायणी नदीको क्रुजसिप फेरी सञ्चालनमा
बन्द भएको नारायणी नदीको क्रुजसिप फेरी सञ्चालनमा नवलपुरको गैँडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक वसन्त पराजुलीले क्रुजसिपका कारण नदी किनारका होटल व्यवसायमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए ।
शेयर बजार दोहोरो अङ्कले बढ्यो, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार
शेयर बजार दोहोरो अङ्कले बढ्यो, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
काठमाडौं उपत्यकामा प्याज महंगो, आजदेखि पाइन छाड्यो
काठमाडौं उपत्यकामा प्याज महंगो, आजदेखि पाइन छाड्यो सरकारले आर्थिक विधेयक २०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । 
Weather Update