भिम गौतम इप्पानको प्रमुख कार्यकारीमा नियुक्त
बुधबार, मंसिर १३, २०८०
सुनको मूल्यमा आज नयाँ रेकर्ड
बुधबार, मंसिर १३, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २०४५.५४ डलरमा कारोबार हुँदा चाँदीको मूल्य प्रतिऔंस २४.९८ डलर पुगेको छ।
एनसेलको मुख्य कम्पनी आजियाटा नेपालबाट बाहिरिने
बुधबार, मंसिर १३, २०८०
सन् २०२२-२३ मा एनसेलले ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्धारा ३० हजार क्विन्टल धान खरिद
बुधबार, मंसिर १३, २०८०
मोटा धान तीन हजार एक सय ९८ रुपैयाँ प्रतिक्विन्टल, मध्यम खाले धान तीन हजार तीन सय ६२ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरिएको छ ।
गोल्छा र चौधरी समूह आमनेसामने
मंगलबार, मंसिर १२, २०८०
आफ्नो दुई वर्षे कार्यकाल सफलतापूर्वक पुरा गरेर नाडाको नेतृत्वबाट बाहिरिँदै गरेका अध्यक्ष ध्रुव थापा आफूले सर्वसम्मत नेतृत्व चाहेको बताउँछन् ।
५६ प्रतिशत साना उद्यमीले ऋण पाउने गरेको बैंकको जोड
मंगलबार, मंसिर १२, २०८०
३०१ (५१ प्रतिशत) वटा साना उद्यम तथा व्यवसायको सहभागिता थियो। एक सय ८९ मध्यम र ९२ ठूला उद्यम वा व्यवसायको सहभागिता थियो ।
बुद्धभूमि र मेन्छियाम जलविद्युतको शेयरमा वृद्धि
मंगलबार, मंसिर १२, २०८०
आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ
मैद्रिक नीतिको समीक्षा हुँदै
मंगलबार, मंसिर १२, २०८०
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर कर्जाको सीमा र ब्याजदर करिडोर खारेजी तयारी गरिए पनि उच्च व्यवस्थापन समिति र सञ्चालक समितिको छलफलले पारित भएमात्रै प्रारम्भिकरूपमा उठान भएका विषय नीतिगतरूपमा कार्यान्यवनको लागि आउने छ।
कर्णाली प्रदेशको पर्यटन विकासमा बुद्ध एयरको अग्रसर - सूचना सहित
मंगलबार, मंसिर १२, २०८०
काठमाडौं सुर्खेत दैनिक २ उडान गरेको बुध्द एयरले सबै नेपालीलाई आन्तरिक पर्यटनमा लाग्नुपर्नेमा जोड दिएको छ ।
एकदिनभन्दा बढी उक्लन सकेन शेयर बजार
सोमबार, मंसिर ११, २०८०
उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले खुसी छैनन्। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन् ।
बैतडीमा खुल्यो ग्लोबल आईएमई बैंकको नयाँ शाखा
सोमबार, मंसिर ११, २०८०
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको उद्घाटन गरे।
३ जिल्लामा सीजी मोटर्सको नयाँ शोरुम
सोमबार, मंसिर ११, २०८०
हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्ध गराउने उल्लेख गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डाबर नेपालद्वारा २५ लाख हस्तान्तरण
आइतबार, मंसिर १०, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कम्पनीका अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरूले चेक हस्तान्तरण गरेका थिए।