Public Pana
राजीनामा दिए आयल निगमका कार्यकारी निर्देशक थानीले 
राजीनामा दिए आयल निगमका कार्यकारी निर्देशक थानीले  थानीले स्वेच्छाले राजीनामा दिएको बोर्डमा बुझाएको पत्रमा उल्लेख रहेको निगमले जनाएको छ ।
चोयाबाट बनेका सामग्री बिक्री हुनै छाडेकोप्रति लगानीकर्ता चिन्तित
चोयाबाट बनेका सामग्री बिक्री हुनै छाडेकोप्रति लगानीकर्ता चिन्तित गाउँ–गाउँमा पानी तथा बिजुलीमार्फत सञ्चालन हुने मिल पुगेपछि यस्ता प्रविधि पनि लोपहुँदै गएका बेनी नगरपालिका– २ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताए ।
ललितपुरमा स्थानिय र अभियनता ई:बीच झडप
ललितपुरमा स्थानिय र अभियनता ई:बीच झडप निषेधित क्षेत्र तोकेपछि ईःले सोमबार सामाजिक सञ्जालमा लेख्दै आफू १०८ मिनेट उभिने बताएका थिए। स्थानीयहरूले पनि प्रदर्शन गर्न फ्लेक्स, पम्प्लेट बोकेर आएका थिए।
जाडो समयमा धुलिखेल जीपलाइनले ल्यायो २० प्रतिशत छुट
जाडो समयमा धुलिखेल जीपलाइनले ल्यायो २० प्रतिशत छुट करिब ३०० मिटर भर्टिकल ड्रपमा उडिरहँदा नजिकका खेतबारी, जंगलको हरियालीसँगै लाङटाङ, दोर्जे लाक्पा, फुर्बीच्याचु लगायतका हिमालको समेत दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ।
बजारमा थाइ एयर फेरी चम्कियो, शुक्रबारदेखि दैनिक दुई उडान गर्ने 
बजारमा थाइ एयर फेरी चम्कियो, शुक्रबारदेखि दैनिक दुई उडान गर्ने  कोभिड १९ अघि वाइडबडी जहाजमार्फत उडान गर्दै आएको कम्पनीले हाल न्यारोबडी सिरिजको जहाजमार्फत सेवा दिँदै आएको छ ।
नेप्सेमा सुधार, लगानीकर्ता उत्साहित
नेप्सेमा सुधार, लगानीकर्ता उत्साहित मौद्रिक नीतिमा लचकताका कारण आइतबार १११ अंकको छलाङ मारेको नेप्सेमा हिजो सोमबार भने १५ अंकको कारोबार भएको थियो । 
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर स्वामित्व ५१ प्रतिशतमा झार्ने गत वर्षको फागुनमा बसेको पाँचौं वार्षिक साधारण सभाबाट संस्थापक शेयर रुपान्तरण गर्ने प्रस्ताव पारित भएपछि कम्पनीले सेयर स्वामित्व परिवर्तनको गृहकार्य सुरु गरेको थियो ।
ईपीएस कार्यालयमा सोमबार तनाव
ईपीएस कार्यालयमा सोमबार तनाव ईपीएस शाखा कार्यालयले मेनुफेक्चर (औद्योगिक) तर्फ निकालेको आवेदनमा हालसालै सीप बिल्डिङतर्फको परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई अन्याय भएको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए।
बैशाखमा लगानी सम्मेलन गर्नुअघि कन्ट्रि रेटेङ सक्ने अर्थमन्त्रीको भनाई
बैशाखमा लगानी सम्मेलन गर्नुअघि कन्ट्रि रेटेङ सक्ने अर्थमन्त्रीको भनाई अर्थमन्त्री महतले लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जानसके पनि नेपालमा लगानी आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत रहेको बताए।
शेयर कारोबार धेरै भएपनि नेप्से घट्यो
शेयर कारोबार धेरै भएपनि नेप्से घट्यो कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
ग्लोबल आइएमई बैंकले आजदेखि ल्यो एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा
ग्लोबल आइएमई बैंकले आजदेखि ल्यो एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा १,१०० भन्दा बढी सेवा केन्द्रमा ४६ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्।
कालोसूचीमा परे १२ ठेकेदार कम्पनी  :  सूचना सहित
कालोसूचीमा परे १२ ठेकेदार कम्पनी : सूचना सहित एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।
Weather Update