Public Pana
ईयूको कालोसूचीबाट १० वर्षदेखि हटेन नेपालको हवाई क्षेत्र
ईयूको कालोसूचीबाट १० वर्षदेखि हटेन नेपालको हवाई क्षेत्र ईयूको कालोसूचीमा नहट्दा नेपाली वायुसेवा प्रदायकले सेवासमेत विस्तार गर्न सकेका छैनन् ।
‘बैंक अफ दि इयर २०२३’ को अवार्ड पायो प्रभु बैंकले 
‘बैंक अफ दि इयर २०२३’ को अवार्ड पायो प्रभु बैंकले  हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगिसकेको छ ।
आर्थिक संकटकाबीच अर्थमन्त्रीको राम्रो काम : आईएमएफ 
आर्थिक संकटकाबीच अर्थमन्त्रीको राम्रो काम : आईएमएफ  वित्तीय कारबाही कार्यदल अन्तर्गतको एशिया प्रशान्स समूहले दिएको प्रतिवेदनका आधारमा अवैध धनलाई बैध बनाउनबाट रोक्न नेपाल सरकारले अन्तर्राष्ट्रिय अभ्यास अनुसार काम गर्नु पर्ने कोषको ठहर छ ।
विभिन्न मिडिया अवार्डबाट आर्थिक पत्रकाहरु सम्मानित
विभिन्न मिडिया अवार्डबाट आर्थिक पत्रकाहरु सम्मानित ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ बारेको समाचारका लागि दाहाल र भट्टराईलाई सेजन अवार्ड प्रदान गरिएको निर्णायक समितिका सदस्य एवम् पूर्वसचिव कृष्ण ज्ञवालीले जानकारी दिए ।
वन र सडकले विद्युतको कार्य गर्न अफ्टेरो  भएको कुलमानको गुनासो
वन र सडकले विद्युतको कार्य गर्न अफ्टेरो भएको कुलमानको गुनासो कार्यकारी निर्देशक घिसिङले विकास हुन्छ भने आमसर्वसाधारणले यसलाई सहज रूपमा लिई केही समय अप्ठ्यारो बेहोर्नुपर्ने बताए ।
गत महिना नोभेम्बरमा १ लाख ८ हजार विदेशी पर्यटक नेपाल भित्रिए
गत महिना नोभेम्बरमा १ लाख ८ हजार विदेशी पर्यटक नेपाल भित्रिए अमेरिकाबाट ११ हजार ४ सय ६१ जना र चीनबाट सात हजार ६०१ पर्यटक नेपाल आएका बोर्डले जनाएको छ ।   
आजदेखी पेट्रोल, डिजेल र मट्टितेल केही सस्तो !
आजदेखी पेट्रोल, डिजेल र मट्टितेल केही सस्तो ! नेपालमा एकाधिकार रुपमा पेट्रोलियम  पदार्थको बिक्रि वितरण गर्दै आइरहेको सरकारी स्वामित्वको नेपाल आयल निगमले आजदखी लागू हुने गरि पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। 
साताको पहिलोदिनको वृद्धिपछि साताभर ओरालो बजार 
साताको पहिलोदिनको वृद्धिपछि साताभर ओरालो बजार  गएको साता अन्तिम कारोबार सुधारतर्फ देखिएको सेयर बजारमा यो साता वृद्धिमा साथ मिल्नेगरी लामो समयपछि आइतबार ४७.७५ अंकले बढेको थियो । तर त्यसपछि लगातार घट्यो।
भृकुटीमण्डपमा सुरू भयो अन्तर्राष्ट्रिय व्यापार मेला 
भृकुटीमण्डपमा सुरू भयो अन्तर्राष्ट्रिय व्यापार मेला  बंगलादेश, चीन, भारत, नेपाल र पाकिस्तानका उत्पादन स्टलमा राखेर मेलामा प्रदर्शन गरिएको छ।
घाटा हुन थालेका अब उखु उत्पादन नगर्ने सोचमा किसान 
घाटा हुन थालेका अब उखु उत्पादन नगर्ने सोचमा किसान  जिल्लाका उखु उत्पादक किसानले समयमै आफ्नो खेत खाली हुँदा अन्य बाली लगाउन पाउने भएकाले पनि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार मैनालीले जानकारी दिए ।
गर्भनर अधिकारीले सरकार समक्ष पेस गरे वार्षिक प्रतिवेदन
गर्भनर अधिकारीले सरकार समक्ष पेस गरे वार्षिक प्रतिवेदन राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष आर्थिक वर्ष २०७९÷८० को वर्षिक प्रतिवेदन पेस गरेका छन् ।
विजय लघुवित्तका लगानीकर्ताले नाफा कमाए 
विजय लघुवित्तका लगानीकर्ताले नाफा कमाए  १९० कम्पनीको सेयर मूल्य घटेको दिन विजय लघुवित्तका लगानीकर्ताले भने ९.८८ प्रतिशत अर्थात प्रति कित्ता ५९.१० रुपैयाँका दरले कमाएका छन् ।
Weather Update