सरकारले गरेको करसम्बन्धी व्यवस्थाका कारण झण्डै १३ अर्ब रुपैया राज्य कोषमा दखिला
आइतबार, पुस १, २०८०

सरकारले उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने
आइतबार, पुस १, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आज बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।

गत साताभन्दा यो साताको पहिलो दिन शेयर बजार २ हजार बिन्दुभन्दा माथि पुग्यो
आइतबार, पुस १, २०८०
१८५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ।

पूर्व सांसद इच्छाराजको सम्पत्ति शुद्धीकरण मुद्दा विशेषमा सुुनवाई हुदै
आइतबार, पुस १, २०८०
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर,न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा पेशी रहेको छ।

एक हप्तादेखि सुनुवाई नभएको एनसेलको मुद्दा आज हेर्ला सर्वोच्चले
आइतबार, पुस १, २०८०
नीजि क्षेत्रको दुरप्रदायक संस्था एनसेलको ८० प्रतिशत शेयर खरिद विक्रीको विवाद सम्वन्धी रिटको पेशी न्यायाधीश शुष्मालता माथेमाको इजलासमा पेशी तोकिएको छ । स्वतन्त्र सासद अमरेशकुमार सिंहको इजलासमा पेशी रहेको मुद्दा छैटौ पटक पेशी तोकिएको हो । यसअघि पाँच पटक उक्त मुद्दा पेशी तोकिने अनि सुनुवाई नहुने हुदै आएको थियो ।

आजको विदेशी मुद्राको विनिमय दर
आइतबार, पुस १, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

एफपीओ र मर्जरबाट दुई दिनमै करिब १३ अर्ब राजस्व सकलन
शनिबार, मंसिर ३०, २०८०
एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ ।

अगाडि बढ्यो कर्णाली चिसापानीको अध्ययन प्रक्रिया
शनिबार, मंसिर ३०, २०८०
सरकारले सो आयोजनाको सम्पूर्ण अध्ययन गर्न प्राधिकरणलाई जिम्मा दिएको छ । ठूला आयोजनाको काम अगाडि बढाउने, ऊर्जा सुरक्षा तथा बाढी नियन्त्रण र पानीको जोहो गर्ने लक्ष्यका साथ सरकारले ‘रणनीतिक महत्व’को सो आयोजना अगाडि बढाउन लागेको हो ।

चालु आर्थिक वर्षको अर्धवार्षिकमा वाणिज्य बैंकहरुले ब्याजदर घटाए
शनिबार, मंसिर ३०, २०८०
एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशतबिन्दु ब्याजदर घटाएका छन्।

चिउरी पाखामा चितवनका किसान मौरी चराउन व्यस्त
शनिबार, मंसिर ३०, २०८०
व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ । चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन् ।

शनिबार कुनको विदेशी मुद्राको विनिमय दर कति?
शनिबार, मंसिर ३०, २०८०
नेपाल राष्ट्र बैंकले आज (३० मंसिर २०८०, शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।

अर्थतन्त्रमा बिदेशकै भर : एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी रेमिट्यान्स भित्रियो
शुक्रबार, मंसिर २९, २०८०
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार कुल विप्रेषणमध्ये सबैभन्दा बढी अनुत्पादक क्षेत्रमा खर्च भएको छ ।

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश जारी
शुक्रबार, मंसिर २९, २०८०
श्रीराम टोवागो उद्योगले हालेको रिटमा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटमाथी अन्तिम टुंगो नलगेसम्म कामाठण्डौं महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।