Public Pana
अर्थतन्त्रले लय समाउन थालेको अर्थमन्त्रीको महतको दाबी
अर्थतन्त्रले लय समाउन थालेको अर्थमन्त्रीको महतको दाबी अर्थतन्त्र सुधारका लागि धेरै नीतिगत निर्णय भएको जनाउँदै ती निर्णयबाट भएको लगानीले प्रतिफल दिन केही समय लाग्ने अर्थमन्त्रीको दाबी छ ।
आज विश्व माटो दिवस  - नेपालमा पनि मनाइदै
आज विश्व माटो दिवस - नेपालमा पनि मनाइदै नेपालले २०७२ सालदेखि विश्व माटो दिवस मनाउँदै आएको छ ।
विनिमयदर  :  विभिन्न मुलुकको मुद्राको मूल्य - सूचीसहित
विनिमयदर : विभिन्न मुलुकको मुद्राको मूल्य - सूचीसहित नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा रहेको छ । 
इभीमा ७९ प्रतिशत मर्मतसम्भार समस्या
इभीमा ७९ प्रतिशत मर्मतसम्भार समस्या उपभोक्ताहरूले विद्युतीय सवारी साधनहरू तिव्र गतिमा खरिद गरिरहेका छन् ।
शेयर कारोबार रकममा सुधार
शेयर कारोबार रकममा सुधार सोमबार सोनापुर मिनरल्स, हिमालयन डिस्टिलरी, सिटिजन लाइफ इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र शिवम् सिमेन्टको शेयर धेरै कारोबार भएको छ ।
काठमाडौंकै फार्मबाट गाई चोरी 
काठमाडौंकै फार्मबाट गाई चोरी  महताले विभिन्न व्यक्तिबाट रकम सापटी लिएर फार्म सञ्चालन गरेका छन् । 
मंसिर २४ बाट ललितपुरको मंगलबजारमा फुटपाथ पसल राख्न रोक
मंसिर २४ बाट ललितपुरको मंगलबजारमा फुटपाथ पसल राख्न रोक ‘महानगरपालिकाको व्यस्त स्थानहरूमा फुटपाथ पसलले गर्दा पैदल यात्रु, सवारी आवागमन तथा ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानहरूमा अवरोध परेको’ महानगरको भनाई छ ।
आज विश्व बजारमा सुनको मुल्य नै भयो महंगो 
आज विश्व बजारमा सुनको मुल्य नै भयो महंगो  सुनको मूल्यले विश्वबजारमा हलचल ल्याएको छ । 
आजको विदेशी मुद्राको विनिमय दर  - सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित मेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा पुगेको छ।
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई एक पटकमा ५ लाख रुपैया दिने सरकारको तयारी
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई एक पटकमा ५ लाख रुपैया दिने सरकारको तयारी नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट नाट्टा लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात मन्त्री किरातीले जानकारी दिएका हुन ।
 सडक बत्तीको बक्यौता पालिकाबाटै लिन अर्थले प्राधिकरणलाई निर्देशन
 सडक बत्तीको बक्यौता पालिकाबाटै लिन अर्थले प्राधिकरणलाई निर्देशन मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि बिलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।
सुनको मूल्य अहिलेसम्मकै उच्च
सुनको मूल्य अहिलेसम्मकै उच्च आज आइतबार तेजाबी सुनको मूल्य १ लाख २० हजार २ सय रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ।
Weather Update