काठमाडौं उपत्यकामा प्याज महंगो, आजदेखि पाइन छाड्यो
बिहीबार, मंसिर २१, २०८०
आज अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस, नेपालमा पनि मनाईदै
बिहीबार, मंसिर २१, २०८०
चाहे घोप्टे भिरमा खसेको थाई एयरको प्रसङ्ग होस् या सन् २००६ मा ताप्लेजुङको घुन्सामा खसेको हेलिकोप्टरमा विश्व प्रसिद्ध भू–वैज्ञानिक, मानवशास्त्रि तथाWorld Wildlife Fund (WWF) का जीव वैज्ञानिक हर्क गुरुङ सहित २६ जना विश्व प्रकृति तथा जीव विज्ञानका महत्त्वपूर्ण अनुसन्धानकर्ता दूर्घट्नामा परेको प्रसङ्ग होस्, गुमाएका आफन्त अनि घाउले लागेको दाग कहिल्यै...
हेरौं आज मन्त्रीपरिषदले गरेका ३ निर्णय
बिहीबार, मंसिर २१, २०८०
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने ।
म्याग्दीको ‘पञ्चकुण्ड’मा हिउँ खेल्न पर्यटको भिड
बिहीबार, मंसिर २१, २०८०
सन् १९५० तिर हिमाल आरोही लिएर आएका शेर्पाहरूले यसको नाम डिकिचो राखेका थिए ।
कुन देशको मुद्रा कति? : हेरौं विनिमयदर !
बिहीबार, मंसिर २१, २०८०
अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ ।
तीन ओटा जहाज किन्न निगमले खुलाएको टेन्डरमा ३ कम्पनीले दिए आवेदन
बुधबार, मंसिर २०, २०८०
निगमसँग हाल दुई वटा ट्वीअटर जहाज छन्। दुर्गम तथा पहाडी भेगमा उडान थप्न र गन्तव्य विस्तार गर्न निगमले थप तीन वटा जहाज किन्न लागेको हो।
शेयर बजारमा आज केही वृद्धि
बुधबार, मंसिर २०, २०८०
उतारचढावबीच केही दिन वृद्धि र केही दिन गिरावट भइरहेको शेयर बजार पछिल्ला ७ कारोबारमा घटेर आठौँ कारोबारमा सामान्य वृद्धितर्फ देखिएको छ ।
घाटामा रहेको नेपाल एयरलाइन्सको व्यवस्थापन सम्हाल्न कतार एयरवेजको प्रस्ताव ! के गर्ला नेपाल ?
बुधबार, मंसिर २०, २०८०
निगमको सम्पत्तिभन्दा ऋण बढी भइसकेको छ। निगमको ऋण मात्रै ५० अर्ब पुगिसकेको छ।
अर्थतन्त्रका समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डको चिन्ता
बुधबार, मंसिर २०, २०८०
मंसिर पहिलो हप्ता प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिहरुसँग बैठक गरेर अर्थतन्त्रका समस्या समाधानको लागि पहल गर्ने बताएका थिए ।
यो वर्ष आर्थिक वृद्धि ५ प्रतिशत मात्रै : राष्ट्र बैंक
बुधबार, मंसिर २०, २०८०
सरकारले भने आर्थिक वर्ष २०८०-८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ।
न्यूरोडको ओमपाल गोल्ड शपबाट ८ किलो सुन बरामद
बुधबार, मंसिर २०, २०८०
समितिले अहिले यसअघिका सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
बुधबार, मंसिर २०, २०८०
नेपाल राष्ट्र बैंकले आज मंसिर २० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
'क' वर्गको बैंकका कर्मचारी तनाबमा, सुरक्षाको माग -पत्र सहित
मंगलबार, मंसिर १९, २०८०
बाँस्कोटाले बैंक प्रशासनलाई निवेदन नै लेखेर बैंकका कारण आफ्नो व्यवसायमा पूर्णक्षति भएकोले आत्मदाह गर्ने स्थितिमा पुगेको बताएका थिए ।