कालोसूचीमा परे १२ ठेकेदार कम्पनी : सूचना सहित
सोमबार, मंसिर २५, २०८०
ऊर्जामन्त्री बस्नेतको राहुघाट जलविद्युत आयोजनाको निर्माण प्रभावित हुन नदिने को दाबी
आइतबार, मंसिर २४, २०८०
८ करोड १९ लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण रहेको छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा मासिक करोडौंको ठगी
आइतबार, मंसिर २४, २०८०
विभागका अनुसार फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालबाट युरोपेली देश, क्यानडा र अमेरिकामा रोजगारसम्बन्धी विभिन्न विज्ञापनहरू गर्नेहरूले ठगी गरेको उजुरी परेको छ ।
तेस्रो पटकको ‘सर्किट ब्रेक’ संगै आजको शेयर कारोबार बन्द
आइतबार, मंसिर २४, २०८०
गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा शेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो ।
शेयर बजारको दोश्रो सर्किट ब्रेकले ४० मिनेट कारोबार बन्द
आइतबार, मंसिर २४, २०८०
खुलेको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ५ प्रतिशत वृद्धि भएपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।
आज विदेशी मुद्राको विनिमय दर - सूचि सहित
शनिबार, मंसिर २३, २०८०
अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १८ पैसा रहेको छ।
मौद्रिक नीति समीक्षाबाट कर्जा विस्तार र पुराना असल ऋणीलाई सहज हुनेछ : गभर्नर अधिकारी
शुक्रबार, मंसिर २२, २०८०
समस्यामा परेका लघुवित्तका ऋणीका लागि पनि केही नयाँ व्यवस्था ल्याइएको छ ।
३० प्रतिशतले रेमिट्यान्स बढ्यो
शुक्रबार, मंसिर २२, २०८०
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता रु ५९ अर्ब ९ करोड र शोधनान्तर स्थिति रु ९९ अर्ब ७ करोडले बचतमा रहेको छ ।
भूकम्प पिडितका लागि मौद्रिक नीतिद्धारा आयो सहुलियत : आवासिय कर्जाको मात्र २ प्रतिशत ब्याज
शुक्रबार, मंसिर २२, २०८०
गत कात्तिकको भूकम्पका कारण पश्चिम नेपालमा क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि बैंकबाट सहुलियत मिल्ने भएको छ ।
अब बैंक ऋणीलाई कडाइ गर्यो राष्ट्र बैंकले
शुक्रबार, मंसिर २२, २०८०
परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिनेछ।
मौद्रिक नीति समिक्षा : बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घट्यो
शुक्रबार, मंसिर २२, २०८०
सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाएको छ।
बन्द भएको नारायणी नदीको क्रुजसिप फेरी सञ्चालनमा
बिहीबार, मंसिर २१, २०८०
नवलपुरको गैँडाकोटमा रहेको द नारायणी रिसोर्टका सञ्चालक वसन्त पराजुलीले क्रुजसिपका कारण नदी किनारका होटल व्यवसायमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए ।
शेयर बजार दोहोरो अङ्कले बढ्यो, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार
बिहीबार, मंसिर २१, २०८०
सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।