समस्या समाधानको प्रयासबिनै विद्युत् लाइन काटिएको निजी क्षेत्रको गुनासो
सोमबार, पुस ९, २०८०

११ प्रकारको उद्योगी र ५ करोडसम्मका ऋणीहरुको कर्जामा पुनर्तालिकीकरण गर्न राष्ट्र बैककाे निर्देशन
आइतबार, पुस ८, २०८०
११ प्रकारको उद्योगीको कर्जा र ५ करोडसम्मका ऋणीहरुको कर्जामा पुनर्संरचना तथा पुनर्तालिकीकरण हुने भएको छ।

दुबईबाट ल्याएको सुन शौचालयमा लुकाएर विमानस्थलबाट सेटिङमा बाहिरिन्थ्यो
आइतबार, पुस ८, २०८०
दुबईबाट तस्करले ल्याएको सुन विभिन्न लेअर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ।

मीन घले समूहले १३८ किलो सुन तस्करी गरेको खुल्यो ः छानबिन समिति
आइतबार, पुस ८, २०८०
आइतबार पक्रकार सम्मेलन गर्दै समितिका संयोजक टोकराज पाण्डेले उक्त कुरा जानकारी दिए ।

गर्भनर महाप्रसादको योग्यतामाथि उठ्यो गम्भीर प्रश्न, सर्वोच्चमा रिट बिचराधीन
आइतबार, पुस ८, २०८०
अधिवक्ता जोशीले गर्भनरमाथि योग्यताको प्रश्न गम्भीर भएकाले तत्काल दर्ता र दरपिठको निर्णय गर्नुपर्नेमा मुद्दा फाँटले एक पछि अर्को वाहाना देखाउदै एक महिनासम्म अलपत्र पारेको बताए ।
प्राधिकरणले बिजुली काटेपछि महासङ्घमा आकस्मिक बैठक बाेलाइयाे
शनिबार, पुस ७, २०८०
नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएको छ ।

खप्तड पर्यटकीय सडक : ‘ट्र्याक’ नखोलेरै म्याद सकियो, ठेकेदार फरार
शनिबार, पुस ७, २०८०
खप्तड पुग्न सजिलोका लागि खप्तडछान्ना गाउँपालिकाको दारुगाउँदेखि खप्तड आधार शिविर क्षेत्र (लोखाडा) सम्म सडक निर्माण अघि बढाउने बनाउने कामको अहिलेसम्म टुङ्गो लागेको छैन ।

राेजगाीमा कोरिया जान १ लाख ४३ हजार भन्दा बढी दिए आवेदन
शनिबार, पुस ७, २०८०
ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्।

आयल निगमको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
शनिबार, पुस ७, २०८०
नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ ।
1686811440.jpg)
नेपाल टेलिकमले सेयरधनीका लागि ४० प्रतिशत नगद लाभांश दिने
शुक्रबार, पुस ६, २०८०
कम्पनीको सञ्चालक समितिको बैठकले प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।

अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री (सम्बोधनको पुर्णपाठ)
शुक्रबार, पुस ६, २०८०
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको दावी गरेका छन् ।