Public Pana
२०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड महसुल उठाउन प्राधिकरणलाई खुल्यो बाटो
२०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड महसुल उठाउन प्राधिकरणलाई खुल्यो बाटो सरकारले नेपाल विद्युत् प्राधिकरणलाई माघ २०७२ देखि वैशाख २०७५ सम्मको ‘डेडिकेटेड फिडर’ र ‘ट्रंक लाइन’ को महसुल उठाउन बाटो खुला गरिदिएको छ ।
बजेट ल्याउदा सत्तारुढ दलसँग छलफल गरिएन- विष्णु पौडेल
बजेट ल्याउदा सत्तारुढ दलसँग छलफल गरिएन- विष्णु पौडेल प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिदै पौडेलले बजेट बनाउदा सत्तारुढ दलसँग छलफल नगरेको बताएका हुन् । 
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ ।
बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?
बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ? मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् ।
शहरी विकास मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट झण्डै २८ अर्बले बढ्यो 
शहरी विकास मन्त्रालयको आगामी आर्थिक बर्षको बजेट झण्डै २८ अर्बले बढ्यो  कर्णालीको बिकट जिल्ला डोल्पाबाट निर्वाचित सांसद रहेका शहरी विकास मन्त्री धनबहादुर बुढाको पहलमा अर्थमन्त्रालयले चालू आर्थिक बर्षको बजेट भन्दा झण्डै २८ अर्ब बढी रकम शहरी विकास मन्त्रालयका लागि थप गरेको हो । 
आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड
आगामी आवको बजेट १८ खर्ब ६० अर्ब ३० करोड मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै
आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गरिँदै अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।  
गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं- बिभाग
गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं- बिभाग पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगीएका सबै डोरीमा कुनै समस्या नरहेको दाबि गरिएको छ ।
किमाथांकासहित चीनसँगका नाका आजदेखि पुनः सञ्चालनमा
किमाथांकासहित चीनसँगका नाका आजदेखि पुनः सञ्चालनमा कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका करिब चार वर्षपछि पुनः सञ्चालनमा आउन लागेका हुन् ।
सुनको मुल्य अहिलेसम्मकै उच्च
सुनको मुल्य अहिलेसम्मकै उच्च नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भैइरहेको छ । 
दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । 
इन्धनको मूल्य घट्यो, पेट्रोल ७ रुपैया सस्तो
इन्धनको मूल्य घट्यो, पेट्रोल ७ रुपैया सस्तो     मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ ।
Weather Update