Public Pana
नेपाल धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्सको प्रक्रिया अघि बढायो 
नेपाल धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्सको प्रक्रिया अघि बढायो  पुरानो आदेशलाई चैत २६ गते न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले भने रिट खारेज गरिदिए।  
चोभार सुख्खा बन्दरगाह आजदेखि सञ्चालनमा
चोभार सुख्खा बन्दरगाह आजदेखि सञ्चालनमा सम्झौतामा समिति र प्रा.लि.बीच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो।
राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने केन्द्रीय बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
अर्थतन्त्र सुधारतिर शोधनान्तर स्थिति १ खर्व वचतमा ः  नेपाल   राष्ट्र वैक 
अर्थतन्त्र सुधारतिर शोधनान्तर स्थिति १ खर्व वचतमा ः  नेपाल   राष्ट्र वैक  समिक्षा अवधीसम्मको वित्तीय विवरण प्रकाशित गर्दै राष्ट्र वैकले मुलुकको बाह्य क्षेत्र निकै मजबुत अवस्थमा रहेको दावी गरेको छ । 
लगातार  ४ पटक हेर्न नभ्याइनेु सूचिमा परेको एनसेलको रिटमाथी  सुनुवाई हुँदै
लगातार ४ पटक हेर्न नभ्याइनेु सूचिमा परेको एनसेलको रिटमाथी सुनुवाई हुँदै बुधबार सुनुवाइका लागि पेशी न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिए पनि 'हेर्न नभ्याइने' सूचीमा राखिएको थियो। चारपटक लगातार 'हेर्न नभ्याइने' सूचिमा परेको सो रिटमाथि आज सुनुवाइ हुन लागेको हो।
बैदेशिकक रोजगारका समस्या समाधानमा अन्तराष्ट्रिय क्षेत्र एक हुनुपर्ने  :  श्रमन्त्री भण्डारी
बैदेशिकक रोजगारका समस्या समाधानमा अन्तराष्ट्रिय क्षेत्र एक हुनुपर्ने : श्रमन्त्री भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।
हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी
हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी यो पटक हवाई सुरक्षामा केही सुधार भएकाले कालोसूचीबाट हट्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे ।
दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज
दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। प्राधिकरणबाट इन्टरनेट (इ-मेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो।
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ ।
इप्पानले रास्वपालई दियो ऊर्जा सम्बन्धी नीति सम्बन्धी सुझाव
इप्पानले रास्वपालई दियो ऊर्जा सम्बन्धी नीति सम्बन्धी सुझाव जग्गा प्लटिङ गर्नेलाई हदबन्दी छूट दिने सरकारले ३०–३५ वर्षपछि सरकारकै सम्पत्ती हुने जलविद्युत आयोजनाको लागि किन हदबन्दी छूट दिन सक्दैन भन्ने प्रश्न गर्दै अध्यक्ष कार्कीले यो विषयमा पनि  आवाज उठाउन आग्रह गरे।
नेप्सेमा २.६ अंकको सुधार 
नेप्सेमा २.६ अंकको सुधार  स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २.६ अंकले उकालो लागेको छ ।
तत्काल अर्थतन्त्रमा सुधार नहुने अर्थमन्त्री महतको भनाइसँगै शेयरमा झड्का पर्ने निश्चित
तत्काल अर्थतन्त्रमा सुधार नहुने अर्थमन्त्री महतको भनाइसँगै शेयरमा झड्का पर्ने निश्चित अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्रमा तत्काल सुधार नहुने भनेसँगै आजको शेयर बजार ओरालो लाग्ने संकेत देखिइको छ ।
Weather Update