Public Pana
एक कम्पनीले ५७१ नेपाली कामदारलाई बोलायो तलब लिन
एक कम्पनीले ५७१ नेपाली कामदारलाई बोलायो तलब लिन दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ।
आज विदेशी मुद्राको विनिमय दर
आज विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ।
स्वदेशकै फर्निचर सरकारी कार्यालयकै लागि उपयोग गर्ने अर्थमन्त्री महतको दाबी
स्वदेशकै फर्निचर सरकारी कार्यालयकै लागि उपयोग गर्ने अर्थमन्त्री महतको दाबी पछिल्लो समय वन मन्त्रालय कुहिएर जाने काठहरूको प्रयोग गर्न दिन मिल्ने गरी नीतिगत पक्षको सुधारमा सहमत भएकोले काठबाट उत्पादन गर्न सकिने फर्निचरजन्य सामग्री उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने मन्त्री महतको धारणा छ ।
पूराना आवेदकले पनि उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पूराना आवेदकले पनि उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने वैदेशिक रोजगार विभागले हिजो शुक्रवार एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ । 
आजको विदेशी मुद्राको विनिमय दर - सूची सहित
आजको विदेशी मुद्राको विनिमय दर - सूची सहित अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ।
गर्भनर अधिकारीको शैक्षिक योग्यतामा कैफियत भेटिए बर्खास्त हुन सक्ने, सर्वोच्चमा न्यायिक परीक्षण हुँदै
गर्भनर अधिकारीको शैक्षिक योग्यतामा कैफियत भेटिए बर्खास्त हुन सक्ने, सर्वोच्चमा न्यायिक परीक्षण हुँदै गर्भनर अधिकारीको योग्यतासम्बन्धी प्रमाणपत्रमा कुनै कैफियत भेटिए उनको पद धरापमा पर्ने कानुन व्यवसायीहरुले बताएका छन्।
कुलमानकाे चेतवानी ६१ उद्योगको बक्यौता छ, क्रमशः लाइन काट्दै जान्छौं
कुलमानकाे चेतवानी ६१ उद्योगको बक्यौता छ, क्रमशः लाइन काट्दै जान्छौं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बक्यौता रहेको र ती सबैको लाइन क्रमश: काट्दै जाने चेतावनी दिएका छन्।
उद्योग मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः “युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिनुस्”
उद्योग मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः “युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिनुस्” बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो।
चार कम्पनी कालाे सुचिमा
चार कम्पनी कालाे सुचिमा सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।
के छ आज विदेशी मुुद्राकाे दर
के छ आज विदेशी मुुद्राकाे दर नेपाल राष्ट्र बैंकले आज (१२ पुस २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 
विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर
विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर पाँच महिनाको अवधिमा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामाः प्रधानमन्त्री
बिजुलीको उज्यालो अब देशकै उज्यालो बन्ने दिशामाः प्रधानमन्त्री सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको उल्लेख गर्दै उर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको टिप्पणी गर्नुभयो । 
Weather Update