प्रतिफल आउने क्षेत्रमा मात्र राज्यले खर्च गर्छ : अर्थमन्त्री महत
शनिबार, पुस २१, २०८०

आजको विदेशी मुद्राको विनिमय दर
शनिबार, पुस २१, २०८०
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९८ पैसा र बिक्री दर १६८ रुपैयाँ ७३ पैसा रहेको छ।

हिमालय जेटको लन्डन टु काठमाडौं पहिलो उडान २ महिनापछि
शुक्रबार, पुस २०, २०८०
हिमालय जेटले यहि वर्ष सन् २०२४ मा लण्डन, पेरिस, फ्र्याङ्कफर्ट, म्याड्रिड र सिड्नीबाट नेपालमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

मैया कँडेल भइन् ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा नियुक्त
शुक्रबार, पुस २०, २०८०
ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा नियुक्त गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए ।

विदेशी मुद्राको विनिमय दर: शुक्रबार कुनको कति?
शुक्रबार, पुस २०, २०८०
नेपाल राष्ट्र बैंकले आज (२० पुस २०८०, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नेपालगञ्जमा एकीकृत जाँच चौकी नीजि कम्पनीले चलाउने
बिहीबार, पुस १९, २०८०
गएको जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा यो चौकीको उद्घाटन गरेका थिए ।

हिजो बढेको शेयर बजारमा आज पनि देखियो रातो संकेत
बिहीबार, पुस १९, २०८०
सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर साढे छ प्रतिशतले घटेको छ ।

बजारमा पैसा बढी भएपछि तान्दै राष्ट्र वैक, सवा ७५ अर्ब रुपैयाँ तानियो
बिहीबार, पुस १९, २०८०
बजारमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले निरन्तर जसो बजारबाट पैसा तानिरहेको छ । सोही क्रममा पछिल्ला चार दिनमा मात्र निक्षेप संकलनमार्फत ७५ अर्ब २५ करोड रुपैयाँ बजारबाट तानेको हो ।

नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातकाे बाटाे खुल्याे
बिहीबार, पुस १९, २०८०
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर
बिहीबार, पुस १९, २०८०
सिंहदरबारमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

भारतीय प्रधानमन्त्री माेदीले बिर्सेकाे पञ्चेश्बरकाे वाचा नेपालले सम्झाउन सक्ला ?
बिहीबार, पुस १९, २०८०
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौ ओर्लेका छन् । शुक्रवार पशुपतिको दर्शन गर्दै नेपालवाट फर्कने कार्यतालिका बनाएका जयशंकरको नेपाल भ्रमण राजनीतिक र आर्थिक दुवै हुने छ।

विदेशी मुद्राको विनिमय दर: बिहीबार कुनको कति?
बिहीबार, पुस १९, २०८०
नेपाल राष्ट्र बैंकले आज (१९ पुस २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

शेयर बजारमा आज हरियाली : झन्डै २८ अङ्कले बढ्यो
बुधबार, पुस १८, २०८०
आज एक करोड पाँच लाख कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् ।