काठमाडौं आइपुगे श्रीलङ्काका विदेशमन्त्री साब्री
बुधबार, पुस ४, २०८०
भ्रष्टाचारविरुद्ध आम जनता पार्टी निकट मञ्चको भन्सार विभाग घेराउ कार्यक्रम
बुधबार, पुस ४, २०८०
भन्सार नियमावलीमा रहेको ४५५ कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी लगायतका मागहरु राख्दै गत भदौ ३१ गतेबाट शुरू गरेको आन्दोलनलाई निन्तरता दिदै मंगलवार भन्सार बिभाग घेराऊ भएको हो ।
३ बर्षमा बायु सेवा निगमको आम्दानी १ सय १४ प्रतिशतले बृद्धि
मंगलबार, पुस ३, २०८०
आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो
एनसेलकाे रिटमा सर्वाेच्चले जारी गर्याे कारण देखाउ आदेश
मंगलबार, पुस ३, २०८०
एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
शेयर बजारमा अर्ध दशककै ठूलो हरियाली
मंगलबार, पुस ३, २०८०
एक करोड ६४ लाख कित्ता शेयर पाँच अर्ब ९८ करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ जारी
मंगलबार, पुस ३, २०८०
लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट मंगलबार भने सुनुवाइ हुने भएको छ ।
इच्छाराज तामाङ पुगे सर्वोच्च अदालत, धराैटीमा रिहा हुनुपर्ने माग
मंगलबार, पुस ३, २०८०
सहकारी ठगीमा पक्राउ परि जिल्ला अदालतको आदेशले थुनामा रहेका व्यवसायी एवं पूर्व सांसद इच्छराज तामाङ आफूलाई थुनामा राख्ने निर्णय विरुद्ध सर्वोच्च पुगेका छन् ।
आजको विदेशी मुद्राको विनिमय दर
मंगलबार, पुस ३, २०८०
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा पुगेको छ।
संस्थान तथा विभाग प्रमुखलाई उद्योगमन्त्री रिजालको अल्टिमेटम - पत्र सहित
सोमबार, पुस २, २०८०
२४ घण्टाको समय दिएर मन्त्री रिजालले योजना सहितको खाका मन्त्रालयमा बुझाउनु भनेका छन्।
पछिल्लो समय शेयर कारोबारमा हरियो चिन्ह्, दोश्रो दिनमै दोहोरो अंकले सुधार
सोमबार, पुस २, २०८०
साताको दोस्रो कारोबार दिन सोमबार हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेपाल बैंकको सीईओका लागि ५ जनाबीच अन्तिम प्रतिस्पर्धा
सोमबार, पुस २, २०८०
नेपाल बैंकको सीईओको लागि असोज २१ गते सार्वजनिक सूचना प्रकाशित गरेर सीईओका लागि आवेदन मागेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए।
जाजरकोट भूकम्प : रुकुम आठबिसकोटका चार हजारलाई पहिलो किस्ता
सोमबार, पुस २, २०८०
अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रु २५ हजारका दरले लाभग्राहीलाई रु १० करोड ७० लाख ५० हजार खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिनुभयो ।
आज कुन देशको मुद्रा सटहीदर कति ?
सोमबार, पुस २, २०८०
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा पुगेको छ।