Public Pana
सरकारले निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी गर्ने
सरकारले निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी गर्ने ६ अर्ब ३० करोड तत्काल निकासा गरेर विकास निर्माणका काममा गति दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएका थिए।
वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाए
वाणिज्य बैंकहरूले माघ महिनाका लागि निक्षेपको ब्याजदर घटाए निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि स्वतः घट्नेछ ।
साताको पहिलो दिन शेयर बजारमा हरियाली : ३१ अंकभन्दा बढीले नेप्सेमा सुधार
साताको पहिलो दिन शेयर बजारमा हरियाली : ३१ अंकभन्दा बढीले नेप्सेमा सुधार आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति
आजको विदेशी मुद्राको विनिमय दर कति कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबारको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ९८ पैसा पुगेको छ।
जिल्ला अदालतले गर्यो   सहकारीको ४३ करोड अपलचनमा १९ जना दोषी ठहर
जिल्ला अदालतले गर्यो सहकारीको ४३ करोड अपलचनमा १९ जना दोषी ठहर बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई कसुर/सजाय र जरिवाना तोकेको छ। कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन्।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
सबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत
सबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल अध्यक्षमा सर्वसम्मत एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पश्चात नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्षको जिम्मेवारीमा रहेका छन् ।
तीन दिन लगातार बढेको शेयर, आज सामान्य घट्यो
तीन दिन लगातार बढेको शेयर, आज सामान्य घट्यो जलविद्युत्, माइक्रोफाइनान्स, अन्य र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ ।
आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर
आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर महासङ्घका अनुसार बिहीबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
दाताहरूलाई अर्थमन्त्रीले महतले दिए, लगानी सम्मेलनको निम्तो
दाताहरूलाई अर्थमन्त्रीले महतले दिए, लगानी सम्मेलनको निम्तो दुई विश्व आर्थिक शक्ति राष्ट्रहरूको बीचमा अवस्थित नेपालले ९० को दशकको शुरुदेखि नै उदार, बजारमुखी आर्थिक नीति अपनाएको छ
Weather Update