उद्योगीहरुले उठाए कुलमानमाथि नै छानविन गरि कारवाही हुनुपर्ने माग
आइतबार, पुस १५, २०८०
भाषण गर्ने कर्मचारी नै प्रधानमन्त्री जस्तो लागेको यातायातमन्त्री किरातीको व्यङ्ग्य
आइतबार, पुस १५, २०८०
मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, भैरहवा र निजगढको विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गरिने पनि जानकारी दिए ।
एक कम्पनीले ५७१ नेपाली कामदारलाई बोलायो तलब लिन
आइतबार, पुस १५, २०८०
दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ।
आज विदेशी मुद्राको विनिमय दर
आइतबार, पुस १५, २०८०
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ।
स्वदेशकै फर्निचर सरकारी कार्यालयकै लागि उपयोग गर्ने अर्थमन्त्री महतको दाबी
शनिबार, पुस १४, २०८०
पछिल्लो समय वन मन्त्रालय कुहिएर जाने काठहरूको प्रयोग गर्न दिन मिल्ने गरी नीतिगत पक्षको सुधारमा सहमत भएकोले काठबाट उत्पादन गर्न सकिने फर्निचरजन्य सामग्री उत्पादनमा नेपाल आत्मनिर्भर बन्न सक्ने मन्त्री महतको धारणा छ ।
पूराना आवेदकले पनि उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
शनिबार, पुस १४, २०८०
वैदेशिक रोजगार विभागले हिजो शुक्रवार एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्याद यही पुस १६ देखि १८ गतेसम्म मात्र भएको बताएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर - सूची सहित
शनिबार, पुस १४, २०८०
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ।
गर्भनर अधिकारीको शैक्षिक योग्यतामा कैफियत भेटिए बर्खास्त हुन सक्ने, सर्वोच्चमा न्यायिक परीक्षण हुँदै
शुक्रबार, पुस १३, २०८०
गर्भनर अधिकारीको योग्यतासम्बन्धी प्रमाणपत्रमा कुनै कैफियत भेटिए उनको पद धरापमा पर्ने कानुन व्यवसायीहरुले बताएका छन्।
कुलमानकाे चेतवानी ६१ उद्योगको बक्यौता छ, क्रमशः लाइन काट्दै जान्छौं
बिहीबार, पुस १२, २०८०
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ६१ वटा उद्योगको बक्यौता रहेको र ती सबैको लाइन क्रमश: काट्दै जाने चेतावनी दिएका छन्।
उद्योग मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः “युवालक्षित स्टार्टअप विजनेशलाई प्राथमिकता दिनुस्”
बिहीबार, पुस १२, २०८०
बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको हो।
चार कम्पनी कालाे सुचिमा
बिहीबार, पुस १२, २०८०
सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।
के छ आज विदेशी मुुद्राकाे दर
बिहीबार, पुस १२, २०८०
नेपाल राष्ट्र बैंकले आज (१२ पुस २०८०, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
विकास आयोजनाका लागि सात अर्ब ६४ करोड निकासा, चार अर्ब ७६ करोड रकमान्तर
बुधबार, पुस ११, २०८०
पाँच महिनाको अवधिमा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।