शेयर बजारमा आज हरियाली : झन्डै २८ अङ्कले बढ्यो
बुधबार, पुस १८, २०८०
वैशाख ९ मा हुने लगानी सम्मेलन १६ लाई सारियो
बुधबार, पुस १८, २०८०
निर्देशक समितिको पहिलो बैठक गत मंसिर १० मा बसेको थियो।
आज सुनचाँदीको मूल्य घट्यो
बुधबार, पुस १८, २०८०
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ तोकिएको छ ।
आज विदेशी मुद्राको विनिमय दर
बुधबार, पुस १८, २०८०
युरो एकको खरिद दर १४६ रुपैयाँ ०३ पैसा र बिक्री दर १४६ रुपैयाँ ६९ पैसा रहेको छ।
जनतालाई अध्याराेमा राखेर ब्यापारीलाई दिइयाे विजुली, अहिले पैसा नतिर्ने खुल्ला चेतावनी
मंगलबार, पुस १७, २०८०
यो विवाद अहिलेको हैन। २०७२ सालदेखि नै यो विवाद चलिरहेको थियो। यो विवाद संसदको लेखा समिति,अख्तियार र सर्वोच्च अदालतसम्म पनि पुगेको थियो। अख्तियारले प्राधिकरणले नै मिलाउन भनेको थियो भने अदालतले पनि मध्यमार्गी फैसला सुनाएको थियो।
एक वर्षमा १ लाख ९१ हजार जनाभन्दा धेरै पर्यटक
मंगलबार, पुस १७, २०८०
कोभिड–१९ महामारीका बेला पर्यटक आगमन घटेकोमा महामारीको अन्त्यसँगै अन्नपूर्ण क्षेत्रको पर्यटनले पुनः पुरानै लय समातेको हो ।
कारोबार भएको दोश्रो दिन आज पनि शेयर बजार राताम्मे
मंगलबार, पुस १७, २०८०
सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
२२ अर्ब उठाउन कुलमानकाे ताकेता, ६० किस्तामा तिर्ने सुविधा दिइने
मंगलबार, पुस १७, २०८०
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।
कुलमानको चेतापनीपछि हिमाल आइरनले तिर्यो २७ लाख विद्युत् बक्यौता
मंगलबार, पुस १७, २०८०
बारा–पर्सा औद्योगिक कोरिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम भुत्तानी थालेकाे छ ।
विदेशी मुद्राको विनिमय दर: मंगलबार कुनको कति?
मंगलबार, पुस १७, २०८०
नेपाल राष्ट्र बैंकले आज (१७ पुस २०८०, मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ।
नेपालको अर्थतन्त्रबारे उद्योग परिसंघको सर्वेक्षण
सोमबार, पुस १६, २०८०
आर्थिक वर्ष २०७८-७९ को तुलनामा २०८०-८१ मा यस क्षेत्रको समग्र मागमा कूल १५.६४ प्रतिशतले संकुचन आएको देखिएको छ।
शेयर बजारमा ७७ कम्पनीको मूल्य बढ्दा ४ अर्बभन्दा बढीको कारोबार
सोमबार, पुस १६, २०८०
अघिल्लो साताको तीनै कारोबारमा घटेको सेयर बजार यो साताको पहिलो कारोबार पनि ओरालो लागेको स्टक एक्सचेञ्जले जनाएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर -सूचि सहित
सोमबार, पुस १६, २०८०
युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको छ।