Public Pana
क्रिप्टो र हुन्डिमा ठुलो मुद्दा दायर, २ खर्ब ८६ अर्ब ४ करोड  विगो, १७  जनालाई  मुद्दा
क्रिप्टो र हुन्डिमा ठुलो मुद्दा दायर, २ खर्ब ८६ अर्ब ४ करोड विगो, १७ जनालाई मुद्दा क्रिप्टो करेन्सीमार्फत् २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको हुण्डीका कारोबार गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा चलाइएको छ।
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर - सूचि सहित
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर - सूचि सहित अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा निर्धारण भएको छ।
विद्युत नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र खडा हुने
विद्युत नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र खडा हुने हालसम्म नेपाल, भारत र बंगलादेशसँग ऊर्जामा काम गर्ने त्रिपक्षीय संयन्त्र छैन। 
लगातार दुई दिन शेयर बजारमा राताम्य
लगातार दुई दिन शेयर बजारमा राताम्य लगानीकर्ताहरू अहिलेको उतारचढावपूर्ण अवस्थामा पनि बजार मनोवैज्ञानिक आधार बिन्दुबाट पार हुनेमा भने आशावादी नै देखिएका छन्।
ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च
ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले यो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो ।
राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री
राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको महतले बताए । ‘
बजेटको सिद्धान्त र प्राथमिकता ३ महिना अघि संसदमा पेस गर्नुपर्ने
बजेटको सिद्धान्त र प्राथमिकता ३ महिना अघि संसदमा पेस गर्नुपर्ने मन्त्रालयत सिलिङ फागुन पहिलो हप्ता भित्र तय गर्नु व्यवस्था गर्नुपर्ने भनिएको छ। यस अघि माघ मसान्तलाई तोकिएको थियो।
आइपीओको ओपनिङ रेन्ज घट्ने : स्टक एक्सचेन्ज
आइपीओको ओपनिङ रेन्ज घट्ने : स्टक एक्सचेन्ज विशेष गरी खराब वित्तीय अवस्था भएको सोनापुरको सेयर मूल्य उचालिएको विषयलाई लिएर नेप्सेको आलोचना भएपछि ओपनिङ रेन्ज घटाउन नेप्सेलाई दबाब परेको नेप्से स्रोतले बताएको छ ।
नेपाल वायु सेवा निगमको समस्यावारे पर्यटन समितिले उच्च अधिकारीसँग छलफल गर्दै
नेपाल वायु सेवा निगमको समस्यावारे पर्यटन समितिले उच्च अधिकारीसँग छलफल गर्दै नेपाल वायु सेवा निगमको जहाजमा देखा परेका समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको सभापति राजकिशोर यादवले जानकारी दिनुभयो  ।
नेप्से २५ अंकभन्दा बढीले गिरावट
नेप्से २५ अंकभन्दा बढीले गिरावट वाणिज्य बैंकहरुको आज आइतबार दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक समेत गरेका थिए ।
प्रभु बैंक :  मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ 
प्रभु बैंक : मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ  बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
Weather Update